Friday, November 20

बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार तोलामा ३ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले बढेको छ ।  

सोमबार तोलाको ९३ हजार ८ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर  ९४ हजार १ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेर तोलाको १ हजार ३ सय ५५ रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *