Friday, November 20

गायक शम्भु राईको ‘सानु’ सार्वजनिक

 चर्चित गायक शम्भु राईको नयाँ म्युजिक भिडिओ ‘सानु’ सार्वजनिक गरिएको छ । 

सानुमा गायक शम्भुलाई स्वरमा गायिक मेलिना राईले साथ दिएकी छन् । गायक शम्भुकै शब्द सृजना र संगीत रहेको सो गीतको भिडिओलाई समन अधिकारीले निर्देशन गरेका थिए ।

पल शाह र निराञ्जली लामाको अभिनय रहेको रहेको छ । ‘एनी हौ आँखैमा झलझली’जस्ता चर्चित गीत सार्वजनिक गरेका गायक शम्भुका गीतलाई दर्शक र स्रोताले निकै मन पराउने गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *