Friday, November 20

लिभरपुलको लगातार दोस्रो जित

इंग्लिस प्रिमियर लिग फुटबलमा लुभरपुलले लगातार दोस्रो जित निकालेको छ ।

शनिबार भएको लिगको दोस्रो चरणको पहिलो खेलमा लिभरपुलले बर्नलीलाई २–० ले हरायो ।

लिभरपुलको जितमा डिएगो जोटा र साडियो मानेले एक एक गोल गरे ।

लिभरपुलले दुई खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बर्नली अंक विहिन हुदै तालिकाको १७औँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *