Friday, November 20

लेवान्डोस्कीले पाए ‘फुटबल अफ द इयर अवार्ड’

बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले जर्मनी फुटबलर अफ द इयर अवार्ड पाएका छन् ।

फुटबल म्यागजिन किकरले लेवान्डोस्कीलाई जर्मनी फुटबलर अफ द इयर अवार्ड प्रदान गरेको जनाएको छ ।

जर्मन बुन्डेसलिगा अन्तर्गत बायर्न र हेर्था बर्लीनबीचको खेल अघि उनलाई अवार्ड प्रदान गरिएको हो ।  लेवान्डोस्कीले ह्याट्रिक गरेपछि बायर्नले बर्लीनलाई ५-० गोल अन्तरले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *