Friday, November 20

जिनियस म्यूजिक अवार्ड २०७९ हुँदै, डा.भोला रिजाललाई दिर्घ साधना सम्मान

काठमाडौं, साउन १७
ग्यालेक्सी दैनिक
यस वर्षको जिनियस म्यूजिक अवार्डमा वरिष्ठ गीतकार डा.भोला रिजाललाई दिर्घ साधना सम्मान प्रदान गरिने भएको छ । वरिष्ठ स्त्री रोग विशेषज्ञ समेत रहेका डा.रिजालका शव्दमा तयार भएका थुप्रै गीतहरु लोकप्रिय रहेका छन । लामो समयदेखि गीत संगित क्षेत्रमा सक्रिय गीतकार डा.रिजाललाई नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री जिवन राम श्रेष्ठ तथा वरिष्ठ संगितकार शम्भूजीत बासकाेटाको हातबाट नगद सहित दिर्घ साधना सम्मान प्रदान गरिन लागेको आयोजक संस्थाका प्रमुख रमेश पाठकले जानकारी दिएका छन । आउदो शनिवार राष्ट्रिय नाचघरको हलमा दिउसो २ बजेबाट अवार्ड कार्यक्रम शुरु हुनेछ ।

संस्थाको आफ्नो अफिसियल वेबसाईट मार्फत उत्कृष्ट टप ५ मा परेका कलाकर्मीहरुको नाम र प्रमाण पत्र सार्वजनिक तथा बितरण भैसकेको छ । मनोनयनमा परेका कलाकारहरुले संस्थाको वेबसाईट www.geniusmusic.com.np बाट डाउनलोड गरेर प्रमाणपत्र प्राप्त गर्न सकिनेछ भने सक्कल प्रिन्ट प्रमाणपत्र प्राप्त गर्न संस्थाको कार्यालय अनामनगरमा सम्पर्क गरि लिन सकिनेछ । ‘नेपाली कला संस्कृति हाम्रो पहिचान, संरक्षण प्रवद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको दोश्रो संस्करणमा १६ विधा र तेश्रो संस्करणको अवार्डमा ३७ विधामा उत्कृष्ट ५ को प्रमाण पत्र भोटिङ्ग कोड सहित सार्वजनिक समेत भैसकेको छ । । जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरिएको अवार्ड आयोजक संस्था जिनियस म्यूजिकका अध्यक्ष पाठकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

कोरोना महामारीका कारण रोकिएको दोश्रो संस्करणको मनोनयन समेत एकै पटक सार्वजनिक गरिएको आयोजक संस्थाले जानकारी दिएको छ । एक दशक भन्दा लामो समयदेखि गीत संगीत क्षेत्रमा सक्रिय संस्था जिनियसले आफ्नो कम्पनिको वार्षिकोत्सवको अवसरमा नेपाली गीत–संगीतका लोकप्रिय श्रष्टाहरुलाई ‘जिनियस म्युजिक अवार्ड–२०७८’ द्वारा पुरस्कृत तथा सम्मान गर्न लागेको हो । जिनियस म्यूजिक प्रा.लि.को आयोजनामा हुन लागेको यस अवार्डमा राष्ट्रिय, आधुनिक, पप, तथा लोक विधामा देशभरका कलाकर्मीहरुले सहभागी जनाएका छन् । अवार्डमा ५० प्रतिशत भोट ४० प्रतिशत जुरी समिति र बाँकी आयोजक टिमको मतलाई आधार मानेर विजेताको घोषणा गरिने आयोजक संस्थाले जनाएको छ ।

नेपाली कला संगीत क्षेत्रमा कलम चलाउने पत्रकारलाई पत्रकारिता पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । अवार्डको बारेमा थप जानकारी अफिसियल वेबसाईट www.geniusmusic.com.np( जिनियस म्यूजिकडटकम डट एनपी)मा हेर्न सकिनेछ । अवार्डका प्रतिस्पर्धीहरुलाई खल्ती एप मार्फत भोट गर्न सकिनेछ ।

जिनियस म्यूजिक अवार्डको दोश्रो संस्करणको मनोनयनमा पर्न सफल उत्कृष्ट पांचको नामावली र भोटीङ्ग कोड

जिनियस म्यूजिक अवार्ड २०७६ को मनोनयन

१. सर्वोत्कृष्ट शव्द(लोकदोहोरी) Voting Code

१ मन्जित पहाडी चिहान – V01
२ रामचन्द्र बोगटी तिमी मेरो दिलमा – V02
३ सुबास बोगटी झुठो तिम्रो माया – V03
४ शिब पौडेल आशु झारेर – V04
५ नकुल ढकाल चौतरीको बर – V05

२. सर्वोत्कृष्ट लय(लोकदोहोरी) Voting Code

१ बसन्त थापा चौतरीको बर – V06
२ प्रसाद लामिछाने पानी छल्काले– V07
३ राजकुमार बगर फूल ओइली गयो – V08
४ एकनारायण भण्डारी माकुरी – V09
५ सुजन लम्साल फूल जस्तै – V10

३. सर्वोत्कृष्ट संगीत संयोजक(लोकदोहोरी) Voting Code

१ माधब भण्डारी ल्वाङ सुपारी – V11
२ नारायण दङगाल आफ्नो भन्न – V12
३ रामकृष्ण थापा पानी कुवाको – V13
४ अमृत लगुन छोडेर जाने – V14
५ राजु खड्का मेरो मायालाई – V15

४. सर्वोत्कृष्ट गायक(लोकदोहोरी) Voting Code

१ आलिफ खान मयुरको कल्की – V16
२ राजु परियार फुली नाकैमा – V17
३ खुमन अधिकारी मेरो साथी – V18
४ कुलेन्द्र बिक लाउछ माया – V19
५ रामजी खांड पानको पत्ता छ – V20

५.सर्वोत्कृष्ट निर्देशक(लोकदोहोरी) Voting Code

१ निशान बनिया माकुरी जाल बुनेको – V21
२ दीपेन्द्र तिमल्सिना पिली पिली जुन किरी – V22
३ बिनोद भण्डारी फूल पहेलै – V23
४ मिलन श्रेष्ठ कान्छी – V24
५ सिर्जन बराल मास्टर साब – V25

६. सर्वोत्कृष्ट मोडल (पुरुष) Voting Code

१ आशिर प्रताप जङ आशुको हरण – V26
२ संजित भण्डारी माया छरेर – V27
३ विकास लामीछाने धेरै धेरै माया – V28
४ लोमश शर्मा मास्टर साब – V29
५ शुरेन्द्र लामिछने पानी छल्काले – V30

७. सर्वोत्कृष्ट गीतकार Voting Code

१ सामना शाह शुभकामना समवेदना – V31
२ यसु थापा बदनाम – V32
३ युवराज अधिकारी एक्लै एक्लै – V33
४ राजेश अर्याल प्रेमको फुल – V34
५ माधव निर्दोष आत्मीयता – V35

८. सर्वोत्कृष्ट संगितकार Voting Code

१ भुपु पान्डे पुतली – V36
२ राजेन्द्र बजगाइ आंखामा तिमी छौ – V37
३ रमेश पाठक तिमीलाई हेरिरहु – V38
४ रामकृष्ण थापा आफ्नो भन्न लाज लाग्यो – V39
५ योगेन्द्र उपाध्याय जुन हौ तिमी – V40

९. सर्वोत्कृष्ट गायक (आधुनिक) Voting Code

१ भुपु पान्डे नलेखेको साइनो – V41
२ मिन गुरुङ प्रेम हो की – V42
३ रिता के सी एक्लै जिउन सिक्छु – V43
४ प्रदिप पाण्डे(डम्बर पाण्डे) ऐ सानी – V44
५ सबिन लिम्बु जती बिर्सु भने पनि – V45

१०. सर्वोत्कृष्ट गायक (लोकपप) Voting Code

१ तिलक बस्नेत माया पिरतिमा – V46
२ लक्षु प्रकाश मल्ल कुर्दै कुरेन – V47
३ बिजय थापा ओ नारन – V48
४ राजेश के सी पिरतिको दाम्लो – V49
५ तिलक बस्नेत रनभुल – V50

११. सर्वोत्कृष्ट मिक्सिङ्ग Voting Code

१ मनोज परियार बुझिदेउ – V51
२ नरेन्द्र बियोगी के गर्ने के गर्ने – V52
३ बिजु कर्माचार्य नरोई बस – V53
४ कुमार राना मगर रनभुल – V54
५ प्रकाश केसी आंखामा तिमी छौ – V55

१२. सर्वोत्कृष्ट भिडियो सम्पादक Voting Code

१ दिनसन शाह मनको कुरा – V56
२ रोशन धिताल मायालु – V57
३ बिकास दाहाल आंखामा तिमी छौ – V58
४ दिपक बिष्ट छेउकुना – V59
५ नबिन घर्ती मगर म्वाई – V60

१३.सर्वोत्कृष्ट युगल गायन Voting Code

१ सराना श्रेष्ठ-/मदनकृष्ण श्रेष्ठ पानी छायां – V61
२ आषिश सचीन/मेलिना राई एककान दुकान मैदान – V62
३ तिलक बस्नेत /मोलिशा आले मगर रनभुल – V63
४ हरी गिरी बिमार्शी /बबिना किरातीे ओइ भन्यो – V64
५ तिलक बस्नेत /मोलिशा आले मगर माया पिरतिमा – V65

१४. सर्वोत्कृष्ट गायक (पप) Voting Code

१ सचिन रौनीयार कु कु कु – V66
२ सन्जिब पुडासैनी नरोई बस – V67
३ सुरज शाही ठकुरी बन्धकी – V68
४ सुनील थापा मगर तिमी भित्र – V69
५ आकाश घिमिरे सयौ जुनी – V70

१५. सर्वोत्कृष्ट गायक तामाङ सेलो Voting Code

१ उत्सब सुब्बा लामा रनन रन्किने – V71
२ शैलाप वाईबा(पन्चमान तामाङ ) ग्लान माईली – V72
३ दिल तामाङ क्या राम्रो – V73
४ उत्सब सुब्बा लामा तिम्रो जोवन ढल्केला – V74
५ शैलाप वाईबा(पन्चमान तामाङ ) हेरन मैच्याङ – V75

१६. सर्वोत्कृष्ट गायक (लोकआधुनिक) Voting Code

१ रामकृष्ण श्रेष्ठ रसिलो – V76
२ मिन गुरुङ जाम्ला भागेर – V77
३ भुपु पान्डे मालती – V78
४ चन्द्रसिंह घले समयले – V79
५ बिजय थापा ओ नारन – V80

जिनियस म्यूजिक अवार्ड २०७९ को मनोनयन

१. सर्वोत्कृष्ट राष्ट्रिय भाव Voting Code

१ रेशम कुमार विश्वकर्मा – मेरो देश नेपाल – V01
२ राजेश के.सी. – छैन मैले बिर्सेको – V02
३ मोहन क्षितिज – मेरो देशको झण्डा – V03
४ श्रृजना केसी – सेनाको यो छाती – V04
५ सेढाँई जी कामदार – बन्छ काहाँ त्यसै नयाँ – V05

(लोकदोहोरी तर्फ)

२. सर्वोत्कृष्ट शव्द (लोकदोहोरी) Voting Code

१ नेत्र अर्याल – झ्यालमा पर्दा छ – V06
२ प्रकाश दुतराज – घर कता हो – V07
३ नकुल ढकाल – जोवन – V08
४ कृष्ण के.सी. – डांडा घरे साईली – V09
५ वसन्त विश्वकर्मा – रेलिमै – V10

३. सर्वोत्कृष्ट लय (लोकदोहोरी) Voting Code

१ श्री कृष्णबम मल्ल – डांडाघरे साईली – V11
२ ऋषि खड्का – दाँते ओखर – V12
३ वसन्त थापा – जोवन – V13
४ बावु कृष्ण परियार – चौका दाउ – V14
५ अर्जुन सापकोटा – पछ्यौरी लिस्यो – V15

४. सर्वोत्कृष्ट संगीत संयोजन (लोकदोहोरी) Voting Code

१ बिनोद बाजुराली – झ्यालमा पर्दा छ – V16
२ कृष्ण भान्जा – पछ्यौरी लिस्यो – V17
३ नारायण दंगाल – हे माया – V18
४ कमल साैराग – रूमाल – V19
५ केशव बडु – ओए काजल – V20

५. सर्वोत्कृष्ट गायक (लोकदोहोरी) Voting Code

१ कुलेन्द्र बिक – जलजला – V21
२ प्रकाश सपुत – पिर – V22
३ खेम सेन्चुरी – रुमाल साट्न पर्दैन – V23
४ अमृत सापकोटा – धनगढीको बसमा – V24
५ राजु परियार – मस्यौरी – V25

६. सर्वोत्कृष्ट गायिका (लोकदोहोरी) Voting Code

१ पुर्णकला बी सी – सनिसार – V26
२ शान्तिश्री परियार – जाम भो माईली – V27
३ टिका पुन – डालीको फुल – V28
४ विष्णु माझी – माछी बस्यो – V29
५ सम्झना भण्डारी – घाँसै काटौ – V30

७. सर्वोत्कृष्ट नव गायक (लोकदोहोरी) Voting Code

१ पुरुषोतम पौडेल – ओइ कान्छु – V31
२ सुदिप कार्की – फूल बोट्मै – V32
३ बिनोद दनुवार – भोर्लाको पात – V33
४ एन. प्रसाद न्यौपाने – एक्लै बसी हौली – V34
५ गणेश सेन्चुरी – माया फिक्का – V35

८. सर्वोत्कृष्ट नव गायिका (लोकदोहोरी) Voting Code

१ मेनुका परियार – चल्यो बतास – V36
२ अप्सरा वली – फुल्यो गुराँस – V37
३ मेनुका सोनी – तिमी मेरै परान – V38
४ मिना कार्की – फुर्के रिबन – V39
५ लक्ष्मी खड्का – फुल्यो गुराँस – V40

९. सर्वोत्कृष्ट निर्देशक (लोकदोहोरी) Voting Code

१ काजिस श्रेष्ठ – सुर्ती माड्दै – V41
२ मौसम हिमाली – जाम भो साईली – V42
३ रामजी लामीछाने – रमरम मरौटी – V43
४ सुुनील क्षेत्री – खै त हाँसेको – V44
५ दिपक सिंह – जोवन – V45

१०. सर्वोत्कृष्ट कोरियोग्राफर (लोकदोहोरी) Voting Code

१ अमर सुनार – चल्यो बतास – V46
२ अजय स्यान्ताङ – शिर फूल – V47
३ निर्मला खत्री – रमरम मरौटी – V48
४ संदिप भुजेल – झिमिक झिमिक परेली – V49
५ राजीव बलामी – पैसा कागजको – V50

११. सर्वोत्कृष्ट मोडल (पुरुष) (लोकदोहोरी) Voting Code

१ बिमल अधिकारी – पानी कुवाको – V51
२ चक्र बम – झमझम सम्झना – V52
३ दिलिप रायमाझी – टिम्मर – V53
४ सागर लम्साल – जाला जोवान – V54
५ लोमस शर्मा – दोहोरीको राजा – V55

१२. सर्वोत्कृष्ट मोडल पुरुष (अभिनय) (लोकदोहोरी) Voting Code

१ बिमल अधिकारी – ए धोकेबाज – V56
२ महेन्द्र खाती – रुदै रुदै तिम्रो शहर – V57
३ मरिचमान श्रेष्ठ बल्छी धुर्बे – मुसी – V58
४ सागर लम्साल – कहाँनी एकादेशको – V59
५ लोमस शर्मा – कुमारी – V60

१३. सर्वोत्कृष्ट मोडल (महिला) (लोकदोहोरी) Voting Code

१ जुना सुन्दास – खै त हाँसेको – V61
२ अन्जली अधिकारी – झम्के फुली – V62
३ करिश्मा ढकाल – चल्यो बतास – V63
४ गीता ढुंगाना – चिनी अमिलो – V64
५ गरिमा शर्मा – पानी कुवाको – V65

१४. सर्वोत्कृष्ट नव मोडल (पुरुष) (लोकदोहोरी) Voting Code

१ रमेश केसी – पियारू – V66
२ तेजिन्द्र गौतम – हाँसेर दिन – V67
३ बबिन सिंह ठकुरी – बनमा चरी – V68
४ बिक्रम नेपाली – फुल्यो गुराँस – V69
५ जोन बम – डिम्पल गालामा – V70

१५. सर्वोत्कृष्ट नव मोडल (महिला) (लोकदोहोरी) Voting Code

१ रेश्मा सुबेदी – फुल्यो गुराँस – V71
२ जिसु कोईराला – कसो गर्ने होला – V72
३ शुस्मिता भन्डारी – एक्लो सिमल – V73
४ शिला गजुरेल – झल्को मात्रै आखामा – V74
५ नारायणी खत्री – खुर्पेटो भिरेर – V75

(पप आधुनिक तर्फ)

१६. सर्वोत्कृष्ट गीतकार Voting Code

१ डिपी खनाल – शखर चिनी – V76
२ बि पाण्डे – कसरी – V77
३ आनन्द अधिकारी – विलक वन्दना – V78
४ राजेश अर्याल – रानी – V79
५ एकनारायण भन्डारी – झम्के माया – V80

१७. सर्वोत्कृष्ट संगितकार Voting Code

१ शंकर थापा स्माईल – माया पिरिम – V81
२ आशिष अविरल – झम्के माया – V82
३ अर्जुन पोखरेल – नबोली नबोली – V83
४ सरोज पोखरेल – चाहान्छु म – V84
५ सन्तोष के.सी. – तिमी नै साहारा – V85

१८. सर्वोत्कृष्ट संगित संयोजक Voting Code

१ रिकेश गुरुङ्ग – फेरी भेट नहोला – V86
२ कुसल सिंह – के माया लाग्छ र – V87
३ मोहित मुनाल – सुटुक्कै – V88
४ नरेन्द्र वियोगी – गल्बन्दी पछ्यौरी – V89
५ साहस शाक्य – कुरो दामी २ – V90

१९. सर्वोत्कृष्ट गायक Voting Code

१ निशान भट्टराई – के माया लाग्छ र ? – V91
२ प्रताप दास – तिम्रो नै साहारा – V92
३ समीर आचार्य – झम्के माया झमझम – V93
४ योगेश काजी शाह – हेल्लो – V94
५ भुपु पाण्डे – छोटो छ जिन्दगी – V95

२०. सर्वोत्कृष्ट गायिका Voting Code

१ प्रविशा अधिकारी – पत्थरको मुटु – V96
२ मेलिना राई – एकदिन – V97
३ मिलन अमात्य – फुलबुटे सारी – V98
४ टिका प्रसाई – कति राम्रो सुहाको – V99
५ बानिका प्रधान – जिन्दगी तिम्रो मेरो गीत – V100

२१. सर्वोत्कृष्ट नव गायक Voting Code

१ अविनाश श्रेष्ठ – माया बिरानो – V101
२ सुवास तिमिल्सिना – मज्जा थियो – V102
३ विजय भण्डारी – पानी पिलायौ – V103
४ सविन सुवेदी – म तिम्रो पिपल – V104
५ रविन रेगम (रविन्द्र भट्टराई) – यो दिलमा डेरा बनाई – V105

२२. सर्वोत्कृष्ट नव गायिका Voting Code

१ मैया खड्का – गर्छु नमस्कार – V106
२ शुसीला बराल – जुनी जुनी – V107
३ अनिता कुवर – घार्र घुर्र – V108
४ सुरक्षा सेन्चुरी – निःशब्द – V109
५ समृद्धि परियार – चिरबीर गर्ने चरीले – V110

२३. सर्वोत्कृष्ट मिक्सिङ्ग Voting Code

१ श्याम श्वेत रसाईली – हजुर मुसुक्कै – V111
२ किशोर थापा – यस्तो माया – V112
३ कोविड बज्र – घुमी घुमी – V113
४ नरेन्द्र बियोगी – ढिकी च्याउ – V114
५ श्याम बागदाश – चट्ट रुमाल – V115

२४. सर्वोत्कृष्ट छायांकन Voting Code

१ नवराज उप्रेती – पिर – V116
२ मानकृष्ण महर्जन – मायाले जिवन सजाउ – V117
३ योगेश दाहाल – छोटो छ जिन्दगी – V118
४ अर्जुन तिवारी – हेरेर तिमिलाई – V119
५ उत्सव दाहाल – फुलबुट्टे सारी – V120

२५. सर्वोत्कृष्ट भिडियो सम्पादक Voting Code

१ नविन निरौला – हो हो नी माया हो – V121
२ सिलन लम्साल – फुर्के रिवन – V122
३ विकास दाहाल – फुलबुट्टे सारी – V123
४ विकास ज्ञवाली – जलजला – V124
५ डिनसन शाह – तिनपाते – V125

२६. सर्वोत्कृष्ट निर्देशक Voting Code

१ गम्भिर विष्ट – कोदोको रोटी – V126
२ क्रान्ती के.सी. – उसलाई पाउन – V127
३ नविन चौहान – तिनपाते – V128
४ शान थापा – आंखामा सपनी – V129
५ माईकल चन्द – फुर्के रिवन – V130

२७. सर्वोत्कृष्ट मोडल (पुरुष) Voting Code

१ आकाश श्रेष्ठ – धर्ती आकाश – V131
२ सुधिर श्रेष्ठ – सुन मेरी रानी – V132
३ सागर लम्साल – जाला जोवन – V133
४ पुष्प खड्का – बेचेर सपना – V134
५ सरोज अधिकारी – आउ माया साथैमा – V135

२८. सर्वोत्कृष्ट मोडल (महिला) Voting Code

१ आश्मा विश्वकर्मा – एनी प्रोब्लम – V136
२ सृष्टि खड्का – छुनुमुनु – V137
३ पुजा शर्मा – रमरम मरौटी – V138
४ उषा उप्रेती – यस्तो माया – V139
५ मलिका महत – गाजलु टिकी – V140

२९. सर्वोत्कृष्ट नव मोडल (पुरुष) Voting Code

१ राकेश अर्याल – तिमी बिना – V141
२ दिपेन्द्र सोनाम – चोखो माया – V142
३ दिपेश ढकाल – तिम्रो याद – V143
४ साजन नेपाल – देखे तिमीलाई – V144
५ सोनीतराज ढुंगेल – प्रिया – V145

३०. सर्वोत्कृष्ट नव मोडल (महिला) Voting Code

१ अस्मिता ढुंगाना – प्रिया – V146
२ शिला गजुरेल – पियारी – V147
३ प्रनीमा दाहाल – तिम्रै माया – V148
४ सुनीता श्रेष्ठ – बनारसी पान – V149
५ अलिशा बास्तोला – तिमी बिना – V150

३१. सर्वोत्कृष्ट युगल गायन (पप) Voting Code

१ भुपु पान्डे / मेलिना मैनाली – यो माया बन्धन हो – V151
२ आषिश सचीन /प्रविशा अधिकारी – ए मुना – V152
३ रिता के सि / प्रबिन बेडवाल – तिमी पनि हरायौ – V153
४ प्रताप दास / बेनिसा पौडेल – यस्तो माया – V154
५ अन्जु पन्त / सुरज श्रेष्ठ – चन्दा – V155

३२. सर्वोत्कृष्ट युगल गायन Voting Code

१ किरण गजमेर / रचना रिमाल – चकमक झुलो – V156
२ कमल खत्री /अस्मिता अधिकारी – तिमी छौ र – V157
३ हेमन्त शर्मा / एलिना चौहान – तिमी बाहेक मेरो कोही छैन – V158
४ प्रमोद खरेल/ अस्मिता अधिकारी – सुनैको दरबार – V159
५ महेश काफ्ले / मेलिना राई – तातो गोली – V160

३३. सर्वोत्कृष्ट शव्द (पप) Voting Code

१ अमन वन्तु – जिन्दगीको दौडमा – V161
२ शीर्षक घिमिरे – लाजको घुम्टो – V162
३ डा.डिआर उपाध्याय – नाम केबल तिम्रो – V163
४ ज्ञानेन्द्र गिरी – तिमी बिना – V164
५ राजेश अर्याल – गीत बनाई – V165

३४. सर्वोत्कृष्ट गायक (पप) Voting Code

१ सचिन रौनीयार – छ भनुकी छैन – V166
२ सुरज शाही ठकुरी – के लेखु शव्द – V167
३ सुनिल गिरी – जिवन फुल्ने – V168
४ नारायण थापा – बुङ्गो – V169
५ कमल खत्री – फिक्का फिक्का – V170

३५.सर्वोत्कृष्ट गायक (लोकपप) Voting Code

१ रामकृष्ण श्रेष्ठ – बनारसी पान – V171
२ म्याक्स नेपाल – तडप – V172
३ नबिन कुमार पौडेल – मेरी डल्ली – V173
४ चन्द्रसिंह घले – अक्कले – V174
५ सन्तोष अधिकारी – हिँउले ढाक्ने – V175

३६. सर्वोत्कृष्ट गायक (तामाङ सेलो) Voting Code

१ उत्सब सुब्बा लामा – हेलम्बु बजार – V176
२ शैलाप वाईबा(पन्चमान तामाङ ) – तल तल त्रीशुली – V177
३ चन्द्रमान तामाङ – डल्ले डल्ले खोर्सानी – V178
४ शैलाप वाईबा(पन्चमान तामाङ ) – पूर्वेली मैच्याङ – V179
५ दिल तामाङ – आयो तामाङ – V180

३७. सर्वोत्कृष्ट पव्लिक च्वाईस Voting Code

१ स्वरुपराज आचार्य /लक्ष्मी मल्ल – डाडाघरे साईली – V181
२ खेम सेन्चुरी / सुमन थापा – मगर झ्यालमा पर्दा छ – V182
३ निशान भट्टराई / एलिना चौहान – के माया लाग्छ र ? – V183
४ मिलन नेवार – फुल बुुट्टे सारी – V184
५ सुजन चापागाई / बिद्या तिवारी – तिनपाते – V185

Leave a Reply

Your email address will not be published. Required fields are marked *