Friday, November 20

अन्तर्राष्ट्रिय

भारतमा ११ हजार ३ सय संक्रमित थपिए
अन्तर्राष्ट्रिय, समाचार

भारतमा ११ हजार ३ सय संक्रमित थपिए

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घट्दै गइरहेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घटिरहेको छ ।  भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २  सय ६६ जनाको मृत्यु भएको छ । यसअघि एकैदिन ३ सय ८५ संक्रमितको ज्यान गएको थियो । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ३५ हजार ५० पुगेको छ ।   पछिल्लो २४ घण्टामा ११ हजार ३ सय ५९ सय जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि भारतमा एकैदिन २५ हजार ४ सय २० संक्रमित फेला परेका थिए । हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड २४ लाख ६० हजार ३ सय २८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा भारतमा १७ हजार ४ सय ८३ कोरोना संक्रमित निको भएका छन् । हालसम्म ३ करोड १६ लाख ९० हजार ५ सय ८६ कोरोना संक्रमित निको भइसकेका छन् । ...
भारतमा थपिए ३१ हजार ४३ संक्रमित, ४०१ संक्रमितको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

भारतमा थपिए ३१ हजार ४३ संक्रमित, ४०१ संक्रमितको मृत्यु

भारतमा थप ३१ हजार ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३१ हजार ४३ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २४ लाख २३ हजार ५४९ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ६० हजार १५० जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ४०१ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३४ हजार ३९९ पुगेको छ ।...
विश्वभर १८ करोड ९२ लाखले जिते कोरोना भाइरसको संक्रमण
अन्तर्राष्ट्रिय, समाचार

विश्वभर १८ करोड ९२ लाखले जिते कोरोना भाइरसको संक्रमण

विश्वभर कोरोना संक्रमणमुक्त हुनेको संख्या १८ करोड ९२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५ लाख ३ हजार ८६२ जना संक्रमण मुक्त भएका छन् ।  योसँगै विश्वभर संक्रमण जित्नेको संख्या १८ करोड ९२ लाख ४८ हजार ९५१ छ । यही अवधिमा ६ लाख ७५ हजार ८५४ जना संक्रमित भएका छन् । योसँगै  विश्वभर संक्रमितको संख्या २१ करोड १४ लाख ८६ हजार ७४५ पुगेको छ । होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ७८ लाख ११ हजार ३०७ छ । यसमध्ये १ लाख ९ हजार ८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ९ हजार ९६० जनाको मृत्यु भएको छ । योसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४४ लाख २६ हजार ४९२ पुगेको छ । खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुँन नसक्दा अझै महामारी न...
भारतमा एकैदिन ३४ हजार बढी कोरोना संक्रमित फेला
अन्तर्राष्ट्रिय, समाचार

भारतमा एकैदिन ३४ हजार बढी कोरोना संक्रमित फेला

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घटबढ भइरहेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घटबढ भएको छ ।  भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ सय ७६ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ३३ हजार ९ सय ९८ पुगेको छ ।   यस्तै पछिल्लो २४ घण्टामा ३४ हजार २९६ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड २३ लाख ९२ हजार ५ सय ६ पुगेको छ ।  यस्तै भारतमा हालसम्म ३ करोड १५ लाख ९० हजार ३ सय ८६ कोरोना संक्रमित निको भइसकेका छन् ।...
भारतमा एकैदिन ३७ हजार कोरोना संक्रमित निको, ५ सय बढीले ज्यान गुमाए
अन्तर्राष्ट्रिय, समाचार

भारतमा एकैदिन ३७ हजार कोरोना संक्रमित निको, ५ सय बढीले ज्यान गुमाए

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घटबढ भइरहेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घटबढ भएको छ ।  भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ सय ५९ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ३३ हजार ६ सय २२ पुगेको छ ।   यस्तै पछिल्लो २४ घण्टामा ३७ हजार ३ सय १२ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड २३ लाख ५८ हजार २ सय १० पुगेको छ ।  यस्तै भारतमा पछिल्लो २४ घण्टामा ३७ हजार ९ सय ८ जना संक्रमित निको भएका छन् । यससँगै निको हुनेको संख्या ३ करोड १५ लाख ५४ हजार १ सय ३२ कोरोना संक्रमित निको भइसकेका छन् ।...
विश्वमा ७ लाख १९ हजार नयाँ संक्रमित थपिए, थप १० हजार ८६९ को मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

विश्वमा ७ लाख १९ हजार नयाँ संक्रमित थपिए, थप १० हजार ८६९ को मृत्यु

 विश्वमा कोरोना संक्रमितको संख्या २१ करोड ७ लाख ९६ हजार ३९० पुगेको छ । यो समाचार तयार पार्दासम्म कोरोना संक्रमित ४४ लाख १६ हजार २१८ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा विश्वमा ७ लाख १९ हजार ८४८ संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ । सोही अविधमा १० हजार ८६९ जनाले ज्यान गुमाएका छन् । ५ लाख ३७ हजार ८२९ जनाले एक दिनमा कोरोनालाई जितेका छन् । अहिलेसम्म विश्वमा कोरोनामुक्त हुनेको संख्या १८ करोड ८७ लाख ३४ हजार ४७२ छ । १ करोड ७६ लाख ४५ हजार ७ सय जनामा सक्रिय संक्रमण छ । उनीहरूमध्ये १ लाख ८ हजार २९९ को स्वास्थ्य अवस्था गम्भीर छ ।...
भारतमा थपिए ३५ हजार संक्रमित, ५११ संक्रमितको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

भारतमा थपिए ३५ हजार संक्रमित, ५११ संक्रमितको मृत्यु

भारतमा थप ३५ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार ७९७ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २३ लाख २० हजार ८९८ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ७१ हजार ६७१ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ५११ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३३ हजार ६३ पुगेको छ ।...
अफगानिस्तानको घटनाले खिच्यो विश्वकै ध्यान
अन्तर्राष्ट्रिय, राजनीति, समाचार

अफगानिस्तानको घटनाले खिच्यो विश्वकै ध्यान

-डा.डिआर उपाध्याय, यतिखेर अफगानिस्तानको घटनाले विश्वकै ध्यान खिचेको छ । आज सबैले गम्भिर भएर यो बिषयमा सोच्नु पर्ने बेला भएको छ । दुई दशक लामो गृहयुद्धका क्रममा हजारौंहजार वृद्धवृद्धा, बालबालिका र युवाले अकालमा मृत्युवरण गरेको तीतो यथार्थ विश्वसामु छर्लंग छ । अफगानिस्तानका सबै भूभाग यतिखेर तालिबानी कब्जामा पुगेको छ । अहिले सबै अफगानिस्तानको घटनाले झस्किएका छन । नेपाली समाज पनि गरिबी र अभाबले जेलिएको समाज हो, बेरोजगारी समस्या पनि यथावत नै छ । अफगानिस्तानको त्यो घटनाले नेपाली जनतालाई पनि छोएको छ । अफगानिस्तानको त्यो घटनाले हामीलाई पनि राष्ट्रको बारेमा सोच्ने बनाएको छ । देशमा अशान्ति भयो भने के हुन्छ ? हामी कुनै अर्थमा अफगानिस्तानभन्दा भिन्न छैनौं । अब नेपाल पश्चिमी देशको राजनीतिको केन्द्र हुने खतरा छ । अफगानिस्तानमा अहिले तालिबानले अधिकांश भाग कब्जा गरेको दाबी गरेको छ भने राष्ट्रपति ...
भारतमा थपिए ३५ हजार संक्रमित, ४४० संक्रमितको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

भारतमा थपिए ३५ हजार संक्रमित, ४४० संक्रमितको मृत्यु

भारतमा थप ३५ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार २०१ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २२ लाख ८५ हजार १०१ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ७४ हजार १४४ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ४४० संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३२ हजार ५५२ पुगेको छ ।...
न्यूजिल्याण्डमा एक जनामा संक्रमण देखिँदा तीन दिन लकडाउन
अन्तर्राष्ट्रिय, समाचार

न्यूजिल्याण्डमा एक जनामा संक्रमण देखिँदा तीन दिन लकडाउन

 एक जना नागरिकमा कोरोना संक्रमण देखिएपछि न्यूजिल्याण्ड सरकारले तीन दिनका लागि राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको छ । न्यूजिल्याण्डले कोभिड–१९ सङ्क्रमण बिस्तार नहोस भनी तीन दिन देशव्यापी लकडाउन गरेको छ भने कोरोना संक्रमित भेटिएको अकल्याण्ड सहरमा एक हप्ता लकडाउन हुने घोषणा गरिएको छ । मुलुकको अन्य स्थानमा तीन दिनपछि लकडाउन हट्नेछ । न्यूजिल्याण्डका अधिकारीहरूले अहिले भेटिएको कोरोना संक्रमण डेल्टा भेरियन्टको हो कि भनेर सुरक्षा सतर्कता बढाइएको बताएका छन् । अहिले न्यूजिल्याण्डका करिब २० प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । न्यूजिल्याण्डमा भेटिएका कोरोना संक्रमितले भ्रमण गरेको मान्डेल सहरमा पनि एक साताको लकडाउन गरिएको छ । प्रधानमन्त्री ज्यासिन्डा अर्डनले लकडाउन अवधिमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द हुने बताइन् । न्यूजिल्याण्ड कोरोना संक्रमणलाई नियन्त्रणमा सफ...