Friday, November 20

विशेष

थप २४४५ मा कोरोना संक्रमण, ३२ को मृत्यु
विशेष, समाचार, स्वास्थ्य

थप २४४५ मा कोरोना संक्रमण, ३२ को मृत्यु

 गत २४ घण्टामा नेपालमा २ हजार ४४५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार २५८ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ८३३ पीसीआर परीक्षण गर्दा १ हजार ६४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार ८३१ परीक्षण गर्दा ८०३ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ३२ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार सोमबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५८२ पुगेको छ ।...
थप १८ सय जनामा कोरोना पुष्टि, १६ सय निको
विशेष, समाचार, स्वास्थ्य

थप १८ सय जनामा कोरोना पुष्टि, १६ सय निको

आइतबार नेपालमा १ हजार ८०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ६ हजार ६२८ पीसीआर र ३ हजार एन्टीजेन परिक्षणमा क्रमशः १ हजार २२३ र ५७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १६ हजार ४९ पुगेको छ । जसमध्ये ६ लाख ३२ हजार ७४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ६६७ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार ४८५ रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा २३ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ९ हजार ५५० जनाको मृत्यु भएको छ ।...
थप १ हजार ८७५ मा कोरोना संक्रमण, २१ को मृत्यु
विशेष, समाचार, स्वास्थ्य

थप १ हजार ८७५ मा कोरोना संक्रमण, २१ को मृत्यु

गत २४ घण्टामा नेपालमा १ हजार ८७५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार १६४ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ८५८ पीसीआर परीक्षण गर्दा १ हजार ३१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार २०८ परीक्षण गर्दा ५६५ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा २१ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार शनिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५२७ पुगेको छ ।...
थप २ हजार ९ सयमा कोरोना पुष्टि, १७ सय निको
विशेष, समाचार, स्वास्थ्य

थप २ हजार ९ सयमा कोरोना पुष्टि, १७ सय निको

शुक्रबार नेपालमा २ हजार ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ९ हजार ६१३ पीसीआर र ४ हजार ५६९ एन्टीजेन परिक्षणमा क्रमशः २ हजार ६ र ९३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १२ हजार ३७३ पुगेको छ । जसमध्ये ६ लाख २८ हजार २४३ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ७७५ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार ८२७ रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा ४३ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ९ हजार ५०६ जनाको मृत्यु भएको छ ।...
आज साउने संक्रान्ति मनाइँदै
विशेष, समाचार

आज साउने संक्रान्ति मनाइँदै

सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ ।  साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायनका दिनलाई विशेषरुपमा मनाइन्छ । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।  एक महीना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, ...
थप दुई हजार ६ सयबढीमा कोरोना पुष्टि, एक हजार ७ सय निको
विशेष, समाचार, स्वास्थ्य

थप दुई हजार ६ सयबढीमा कोरोना पुष्टि, एक हजार ७ सय निको

बिहिबार नेपालमा २ हजार ६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ८ हजार २५६ पीसीआर र ४ हजार ५१२ एन्टीजेन परिक्षणमा क्रमशः १ हजार ७८२ र ८९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९ हजार ४३७ पुगेको छ । जसमध्ये ६ लाख २६ हजार ४६८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ७५७ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार ६३९ रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा ३३ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ९ हजार ४६३ जनाको मृत्यु भएको छ ।...
आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइँदै
विशेष, समाचार

आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइँदै

सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाउने भएको छ। चीनबाट आएको भेरोसेल र अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सनको खोप आजदेखि ७७ वटै जिल्लामा लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले जानकारी दिए। विभागले भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोपको लक्षित समूह छुट्याएको छ। उनका अनुसार भेरोसेल ५५ वर्ष र सो माथिका उमेर समूहका कोभिडविरुद्ध सबै नागरिकलाई लगाइने छ। यस्तै भेरोसेल विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई पनि लगाइने छ। नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई पनि भेरोसेल लगाइने छ। यसैगरी हिजै आएको १५ लाख जोन्सन एन्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहका सबै नागरिक...
थप २३७० मा कोरोना संक्रमण, १८ को मृत्यु
विशेष, समाचार, स्वास्थ्य

थप २३७० मा कोरोना संक्रमण, १८ को मृत्यु

गत २४ घण्टामा नेपालमा २ हजार ३७० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार १३३ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ६८९ पीसीआर परीक्षण गर्दा १ हजार ६९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार ८९५ परीक्षण गर्दा ६८० जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा १८ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसारसोमबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ४ सय पुगेको छ ।...
थप १८०० बढीमा कोरोना पुष्टि, १५००निको
विशेष, समाचार, स्वास्थ्य

थप १८०० बढीमा कोरोना पुष्टि, १५००निको

आइतबार नेपालमा १ हजार ८३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ५ हजार ५३५ पीसीआर र ३ हजार ६८३ एन्टीजेन परिक्षणमा क्रमशः १ हजार २३७ र ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९९ हजार ८८ पुगेको छ । जसमध्ये ६ लाख १९ हजार ८९४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ५३३ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार १७३ रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा २० जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ९ हजार ३८२ जनाको मृत्यु भएको छ ।...
थप २१६९ मा कोरोना संक्रमण, २२ को मृत्यु
विशेष, समाचार, स्वास्थ्य

थप २१६९ मा कोरोना संक्रमण, २२ को मृत्यु

गत २४ घण्टामा नेपालमा २ हजार १६९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ४३२ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५३० पीसीआर परीक्षण गर्दा १ हजार ३५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार ८८७ परीक्षण गर्दा ८१६ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा २२ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार शनिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ३६३ पुगेको छ ।...