युरिया मल उत्पादन सम्बन्धी अध्ध्यान, परियोजनाको समझदारी पत्र कार्यक्रम सम्पन्न
हेटौंडा, असार १०
कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेश, हेटौंडा मकवानपुर, काठमाडौँ विश्वविद्यालय, धुलिखेल र काभ्रेपलाञ्चोक बीच युरिया मल उत्पादन सम्बन्धी सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयारीको लागि गरिएको समझदारी पत्र ( Memorandum of Understanding- MoU )कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा बोल्नु हुँदै मन्त्री बसुन्धारा हुमागाइले मन्त्रालयमा रहेको हरेक कामलाई चुस्त र दुरुस्त बनाउन सफल हुनु भएकोमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिब डा. शरण कुमार पाण्डेले मन्त्रालयलाई बोकेर हिड्ने सचिब पाएकोमा गौरब गर्छौ भन्ने कुराको जानकारी दिनुभयो ।
पाण्डेले अहिले सम्म कोहि कसै जनताको काम रोकेर न राखेको र अब आउने र आउनसक्ने काममा रोकावट नहुने भन्ने कुराको समेत मन्त्री ज्युले जानकारी दिनु भयो । मन्त्रालयको अहिले सम्मको गतिविधिलाई निगाल्यादा उहाँको काम चुस्त दुर...









