लोकप्रिय बन्दै हेल्लो अमेरिका
काठमाण्डौं, चैत्र १३
ग्यालेक्सी दैनिक
जेपिजे इन्टरटेनमेन्ट अनलाईन टिभि च्यानबाट न्युयोर्कबाट हालसम्म पन्ध्र एपिसोड ‘हेल्लो अमेरिका’ र एघार वटा विशेष गरेर छब्बिस एपिसोड ‘घुँयत्रो’ हाँस्य सिरियल आठ एपिसोट ‘चनमती’ टकशो चौबिस एपिसोड ‘आजको विशेष’ र विभिन्न म्युजिक भिडियोहरु, केहि चलचित्र समेत रिलिज गरेर आफ्नो नियमित कार्यक्रम चलाईरहेको छ ।
ज्साक्सन हाईट न्युयोर्कमा कार्यलय स्थापना गरिे बिभिन्न कार्यक्रमहरु जेपिजे इन्टरटेनमेन्ट अनलाईन टिभि च्यान मार्फत प्रसारण गर्दै आईरहेको कुरा निर्देशक किशोर सुब्बाले जानकारी गराउनु भएको छ ।
निर्देशक किशोर सुब्बाको परिकल्पना, निर्माण र निर्देशनमा सुमन थाम्सुहाङको प्रस्तुति, टोमा लामा सह निर्देशक, क्यामेरा सम्राट कार्की, सम्पादक मन्दिल श्रेष्ठ, ग्राफिक्स एनिमेशन प्रविण ढकाल, कलर विनय कंसाकार, व्याकग्राउन्ड सम्राट थापा, गायन राजेस पायल राई र मेनुका पौडेल...









