Friday, November 20

स्वास्थ्य

थप १ हजार ८७५ मा कोरोना संक्रमण, २१ को मृत्यु
विशेष, समाचार, स्वास्थ्य

थप १ हजार ८७५ मा कोरोना संक्रमण, २१ को मृत्यु

गत २४ घण्टामा नेपालमा १ हजार ८७५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार १६४ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ८५८ पीसीआर परीक्षण गर्दा १ हजार ३१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार २०८ परीक्षण गर्दा ५६५ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा २१ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार शनिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५२७ पुगेको छ ।...
थप २ हजार ९ सयमा कोरोना पुष्टि, १७ सय निको
विशेष, समाचार, स्वास्थ्य

थप २ हजार ९ सयमा कोरोना पुष्टि, १७ सय निको

शुक्रबार नेपालमा २ हजार ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ९ हजार ६१३ पीसीआर र ४ हजार ५६९ एन्टीजेन परिक्षणमा क्रमशः २ हजार ६ र ९३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १२ हजार ३७३ पुगेको छ । जसमध्ये ६ लाख २८ हजार २४३ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ७७५ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार ८२७ रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा ४३ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ९ हजार ५०६ जनाको मृत्यु भएको छ ।...
थप दुई हजार ६ सयबढीमा कोरोना पुष्टि, एक हजार ७ सय निको
विशेष, समाचार, स्वास्थ्य

थप दुई हजार ६ सयबढीमा कोरोना पुष्टि, एक हजार ७ सय निको

बिहिबार नेपालमा २ हजार ६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ८ हजार २५६ पीसीआर र ४ हजार ५१२ एन्टीजेन परिक्षणमा क्रमशः १ हजार ७८२ र ८९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९ हजार ४३७ पुगेको छ । जसमध्ये ६ लाख २६ हजार ४६८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ७५७ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार ६३९ रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा ३३ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ९ हजार ४६३ जनाको मृत्यु भएको छ ।...
थप २३७० मा कोरोना संक्रमण, १८ को मृत्यु
विशेष, समाचार, स्वास्थ्य

थप २३७० मा कोरोना संक्रमण, १८ को मृत्यु

गत २४ घण्टामा नेपालमा २ हजार ३७० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार १३३ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ६८९ पीसीआर परीक्षण गर्दा १ हजार ६९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार ८९५ परीक्षण गर्दा ६८० जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा १८ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसारसोमबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ४ सय पुगेको छ ।...
थप १८०० बढीमा कोरोना पुष्टि, १५००निको
विशेष, समाचार, स्वास्थ्य

थप १८०० बढीमा कोरोना पुष्टि, १५००निको

आइतबार नेपालमा १ हजार ८३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ५ हजार ५३५ पीसीआर र ३ हजार ६८३ एन्टीजेन परिक्षणमा क्रमशः १ हजार २३७ र ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९९ हजार ८८ पुगेको छ । जसमध्ये ६ लाख १९ हजार ८९४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ५३३ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार १७३ रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा २० जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ९ हजार ३८२ जनाको मृत्यु भएको छ ।...
थप २१६९ मा कोरोना संक्रमण, २२ को मृत्यु
विशेष, समाचार, स्वास्थ्य

थप २१६९ मा कोरोना संक्रमण, २२ को मृत्यु

गत २४ घण्टामा नेपालमा २ हजार १६९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ४३२ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५३० पीसीआर परीक्षण गर्दा १ हजार ३५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार ८८७ परीक्षण गर्दा ८१६ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा २२ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार शनिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ३६३ पुगेको छ ।...
१ हजार ९२० संक्रमित थपिए, ९ हजारको मृत्यु
समाचार, स्वास्थ्य

१ हजार ९२० संक्रमित थपिए, ९ हजारको मृत्यु

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार नाघेको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ । गत २४ घण्टामा नेपालमा १ हजार ९२० जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ७ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५६७ पीसीआर परीक्षण गर्दा १ हजार ३५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार ८३६ परीक्षण गर्दा ५६७ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ३४ जनाको कोरोनाका कारण ज्यान गएको छ।...
थप २ हजार १६ मा कोरोना संक्रमण, ३० को मृत्यु
विशेष, समाचार, स्वास्थ्य

थप २ हजार १६ मा कोरोना संक्रमण, ३० को मृत्यु

गत २४ घण्टामा नेपालमा २ हजार १६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ४ हजार ९१४ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ७०४ पीसीआर परीक्षण गर्दा १ हजार १७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ८०६ परीक्षण गर्दा ८४२ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ३० जनाको कोरोनाका कारण ज्यान गएको छ। नेपालमा हाल ४२ हजार २४ जना आइसोलेसनमा रहेका छन् ।...
२४ घण्टामा २ हजार ४७६ संक्रमित थपिए, २७ जनाको मृत्यु
विशेष, स्वास्थ्य

२४ घण्टामा २ हजार ४७६ संक्रमित थपिए, २७ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ५८६ जनाको पीसीआर परीक्षणबाट १ हजार ७२१ र ४ हजार ७६५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७५५ जना गरी  २ हजार ४७६ जना कोरोना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ५ हजार ४५५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।...
थप २४०० मा कोरोना पुष्टि, २५०० निको
समाचार, स्वास्थ्य

थप २४०० मा कोरोना पुष्टि, २५०० निको

बिहिबार नेपालमा २ हजार ४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ७ हजार २३५ पीसीआर र ४ हजार ९९७ एन्टीजेन परिक्षणमा क्रमशः १ हजार ५७७ र ८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५९ हजार ३६५ पुगेको छ । जसमध्ये ५ लाख ७० हजार ९५८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २ हजार ५१८ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ४९ हजार ५५५ रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा २४ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ८ हजार ९१८ जनाको मृत्यु भएको छ । यस्तै देशभर ३८८ जना क्वारेन्टिनमा रहेका छन ।...