Thursday, November 19

मनोरन्जन

कार्तिक १५ गते होटल इम्पेरियलमा ‘एएनपी नेशनल अवार्डस’आयोजना हुने
मनोरन्जन, समाचार

कार्तिक १५ गते होटल इम्पेरियलमा ‘एएनपी नेशनल अवार्डस’आयोजना हुने

विगत २४ वर्षदेखि शैक्षिक तथा १५ वर्षदेखि इभेन्ट र मनोरञ्जनको क्षेत्रमा विभिन्न फलदायी तथा स्तरीय राष्ट्रिय कार्यक्रम आयोजना गरेर लोकप्रियता कमाउन सफल अल नेपाल पब्लिकेसन (एएनपी) मिडिया हाउसले चलचित्र, संगीत र फेसन क्षेत्रका स्रष्टा र सर्जकको सम्मानमा एएनपी नेशनल अवार्डस–२०२१ आयोजना गर्ने भएको छ। स्रष्टा र सर्जकको सम्मानमा पहिलोपटक एएनपी नेशनल अवार्डस–२०२१ आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष लबबहादुर कार्र्कीले जानकारी गराएका छन्। उनका अनुसार आगामी कात्तिक १५ गते राजधानीको बत्तीसपुतलीस्थित  होटल इम्पेरियलमा आयोजना गरिने कार्यक्रममा विभिन्न क्षेत्रमा क्रियाशिल स्रष्टा र सर्जकलाई सम्मान गरिनेछ भने चलचित्र, संगीत र फेसनको क्षेत्रमा विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ। यसका लागि निःशुल्करुपमा आवेदन भर्न सकिने कार्कीले जानकारी गराए। उनका अनुसार फेसन क्षेत्रअन्र्तगत मोडल र कोरियोग्राफरका अल...
संचारकर्मी समिर लामाको दशै तिहार गीत ‘रातो टीका’ गीतको भिडियो सार्बजनिक(भिडियो)
मनोरन्जन, समाचार

संचारकर्मी समिर लामाको दशै तिहार गीत ‘रातो टीका’ गीतको भिडियो सार्बजनिक(भिडियो)

संचारकर्मी समिर लामाको दशै तिहार गीत ‘रातो टीका’ गीतको भिडियो सार्बजनिक भएको छ । नेपालीहरुको महान चाड दसै तिहारलाइ लक्षित गरि बनाएको उक्त गितको शव्द रचना कलाकार समेत रहेका लामाले लेखेका हुन भने गितमा नवीन लामा र रेखा पौडेलले स्वर दिएका छन । भिडियोमा एकै पटक लामा र पौडेल तीन तीन भुमिकामा प्रस्तुत भएका छन । भिडियोको निर्देशन र अभिनय पनि स्व्यं लामाले गरेका छन भने, नेपाली चलचित्रको पहिलो नेपाली महिला संगीतकार रेखा पौडेलले पनि करिअरमै पहिलोपटक अभिनय गरेको सो गितमा आफनै संगीत रहेको छ । २०६२ सालमा रेडियो नेपालमा सर्बोत्कृस्ट गायक को परिचय बनाएका नबिन लामाले बिगत एक दशक पछिको उनको यो गीत रहेको छ । । पछिल्लो समय निकै ब्यस्त नव मोडेल झरना परियारले पनि यसै गितको भिडियोमा अभिनय गरेकी छिन, उनको केही दिन अगाडि मात्रै आयो दसै नामक गित सार्बजनिक भएको थियो । भिडियो रेखा पौडेलको युट्यूब च्यानलबाट स...
एमडी बोहोरा ईनास युएईको अध्यक्षमा चयन,सांगीतिक विकास तथा प्रवर्द्धन समिति संयोजकमा इन्दिरा भट्टराई
मनोरन्जन, समाचार

एमडी बोहोरा ईनास युएईको अध्यक्षमा चयन,सांगीतिक विकास तथा प्रवर्द्धन समिति संयोजकमा इन्दिरा भट्टराई

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) युएईको अध्यक्षमा एमडी बोहोरा चयन भएका छन् । त्यसैगरी, गायिका इन्दिरा भट्टराई र साहित्यकार रमेश क्षितिजलाई पनि नेतृत्वदायी भूमिका प्रदान गरिएको छ । ईनासको वरिष्ठ उपाध्यक्षमा कुशल बुचा, प्रथम उपाध्यक्षमा दुर्गाबहादुर सुनुवार र द्वितीय उपाध्यक्षमा मोहन बोगटी चयन भएका छन् । त्यसैगरी, महासचिवमा हरि मोक्तान, सचिवमा रुमा अधिकारी, कोषाध्यक्षमा वीरेन्द्र दंगाल, सहकोषाध्यक्षमा सन्दीप लामा चयन भएका छन् । प्रवक्ताको जिम्मेवारी श्रेया भण्डारीले पाएकी छिन् । नृत्य विकास तथा प्रवर्द्धन समिति संयोजकमा सनम रसाइली, हास्य व्यङ्ग्य विकास तथा प्रवर्द्धन समिति संयोजकमा इन्द्र सेञ्चुरी, चलचित्र विकास तथा प्रवर्द्धन समिति संयोजकमा रमेश क्षीतिज चयन भएका छन् । ईनासको सांगीतिक विकास तथा प्रवर्द्धन समिति संयोजकमा इन्दिरा भट्टराई चयन भएकी छिन् । भाषा तथा साहित्य विकास...
विश्वकीर्तिमानी गीतकार डा.डीआरको ‘नवदुर्गा भजन’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

विश्वकीर्तिमानी गीतकार डा.डीआरको ‘नवदुर्गा भजन’सार्वजनिक(भिडियो)

विश्वकीर्तिमानी  गीतकार डा. डीआर उपाध्यायको दुर्गा भजन ‘नवदुर्गा भजन’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर तथा सङ्गीत र देवेन्द्र नेवाः को सङ्गीत संयोजन रहेको दुर्गा भजनको भिडियो नेपालीहरूको महान् चाड दशैँको अवसर पारेर सार्वजनिक गरिएको हो । पवन भट्टको रेकडिङ रहेको भजनमा सन्तोष पौडेलको मिक्सिङ तथा माष्टरिङ रहेको छ । अर्जुन खडकाको निर्देशन रहेको भजनको भिडियोमा गीतकार उपाध्याय, गायक सागर, सुनिता खनाल लगायतलाई फिचरिङ गरिएको छ । सनम तामाङको छायाँकन रहेको भिडियोमा शिलन लम्सालको कलर संयोजन छ । भजनमा देवी दुर्गाको महिमा व्यक्त गरिएको छ । ‘बडा दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । घटस्थापनादेखि विजयादशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ, यही विशेष समयमा यो दुर्गा भजन सार्वजनिक ग...
काठमाडौंमा ‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड २०२१’ हुने
मनोरन्जन, समाचार

काठमाडौंमा ‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड २०२१’ हुने

काठमाडौंमा ग्यालेक्सि एक्सिलेन्स अवार्ड २०२१ हुने भएको छ । लामो समयदेखि ईभेन्ट क्षेत्रमा ख्याति कमाएको भवानी ईन्टरटेनमेन्ट तथा निकिला मिडियाले संयुक्त रुपमा आयोजना गर्न लागेको ग्यालेक्सि अवार्डलाई गिता एभियसनले मुख्य प्रायोजन गरे पश्चात गिता एभियसन ग्यालेक्सि एक्सिलेन्स अवार्डको नामबाट अवार्ड समारोह हुन लागेको आयोजक संस्थाका प्रमुख तथा संचारकर्मी सोनित राज ढुंगेलले जानकारी दिए । विगत एक दशक भन्दा लामो समय देखि आ -आफ्नो क्षेत्रमा तल्लिन भई सक्रिय रुपमा लागेर सफलता हासिल गरेर समाज र राष्ट्रका लागी अतुलनीय योगदान दिने     अग्रज,स्रष्टा,सर्जक,कलाकार,पत्रकार,शिक्षाविद,समाजसेवी,व्यवसायी लगायत विभिन्न क्षेत्रमा आवद्ध पेशाकर्मीहरुलाई उहांहरुले पुर्याउनु भएको महत्वपूर्ण सेवाभाव प्रति समर्पण र सम्मान दर्शाउने उद्देश्य अनुरुप यो वर्षदेखि अवार्ड समारोह आयोजना गर्न लागिएको हो । कार्तिक १३ गते सनिवार...
नेपालका वैज्ञानिक डा.महावीर पुनलाई नेसनल हिरो अवार्ड
मनोरन्जन, समाचार

नेपालका वैज्ञानिक डा.महावीर पुनलाई नेसनल हिरो अवार्ड

युएई : नेपाल इभेन्ट अग्रनाइजेशन एसोसिएसनले कोभिड १९ कोरोनाको महामारी वेला आफ्नो ज्यानको बाजिमारेर विभिन्न तवरबाट सामाजिक कार्य गर्ने व्यक्तित्वलाई कोभिड १९ का योद्धाहरुको उच्च सम्मानमा आयोजित नेसनल हिरो अवार्ड २०७८ बाट भब्य सम्मान गरेको छ । मध्य रातमा दुवईमा भब्य आयोजित अवार्ड शोमा नेपालका वैज्ञानिक डा.महावीर पुनलाई नेसनल हिरो अवार्ड कोभिड १९ प्रदान गरिएको छ । उहाको उत्पादनको अक्सिजनले हजारौं नेपालीको जीवन रक्षा गरेकोले उहालाई गर्बसाथ अवार्डको टर्फीबाट उच्च सम्मान गरिएको हो । त्यसैगरी कोभिड १९ महामारीमा तन, मन, धनले निस्वार्थ आम नेपाली जनतालाई निस्वार्थ दिलो ज्यान सहयोग पुर्याउन महत्त्वपूर्ण सहयोग पुर्याउन्ने अन्य सामाजिक अभियान्ताहरूलाई अवार्ड र सम्मान पत्र प्रदान गरिएको थियो। यसै बिधा अन्तरगत नेसनल हिरो अवार्ड कोभिड १९ संस्करणमा सविता गुरुङ निर्माता तथा सामाजिक अभियन्ता, कादमबरी श्रेष...
निल पुन तथा मेलिना राईको ‘अच्छा लेकिन’को भिडियो सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

निल पुन तथा मेलिना राईको ‘अच्छा लेकिन’को भिडियो सार्वजनिक(भिडियो)

गायक निल पुन तथा गायिका मेलिना राईको अच्छा लेकिनको भिडियो सार्वजनिक भएको छ । दाईको रेकर्डस नामक युट्यूब च्यानलबाट सार्वजनिक भिडियोको गीतको शव्द तथा संगित पनि गायक पुनकै रहेको छ । प्रमोद परियारको एरेन्ज रहेको गीतलाई सुरज शाही ठकुरीले मास्टरिङ्ग गरेका हुन । गीतकार तथा गायक किरण माईकल घिमिरे कार्यकारी निर्माता रहेको भिडियो निर्माण चन्द्र प्रसाद गौचन तथा गीता गौचनले निर्माण गरेका हुन । अहिलेका चर्चित मोडलहरु सुधिर श्रेष्ठ तथा वर्षा राउतको अभिनय रहेको भिडियोमा कमेडियन खबपु तथा मानवी श्रेष्ठलाई समेत देख्न सकिन्छ । सुव्रत आचार्यको निर्देशनमा बनेको भिडियोलाई उत्सव दाहालले खिचेका छन भने सम्पादन विकास दाहालले गरेका हुन भने जया शर्माले क्रियटिभ निर्देशन गरेकी छिन ।...
क्लव उड्ल्याण्डको आज उद्घाटन हुदै ,सविन राईले प्रस्तुती दिने
अर्थ/व्यापार, मनोरन्जन, समाचार

क्लव उड्ल्याण्डको आज उद्घाटन हुदै ,सविन राईले प्रस्तुती दिने

काठमाडौं, विगत लामो समय देखि कोरोना महामारीका कारण वन्द रहेको दरवारमार्ग स्थित क्लव उड्ल्याण्ड नयाँ साज सज्जाका साथ शुक्रवार साझदेखि पुन सन्चालनमा आउनने भएको छ । उक्त दिन सविन राईको प्रत्यक्ष लाइभ म्यूजिकमा रमाउन पाइने छ भने देशका विभिन्न क्षेत्रका अतिथि लगायत कलाकारहरुको पनि उपस्थित रहने छ भने इन्टरनेशनल डिजेले डान्स फ्लोर मा यहाँहरुलाई मनोरन्जन प्रदान गर्ने क्लवका प्रवन्ध निर्देशक सुनील कुवरले जानकारी दिनु भयो । वन्द पछिको नयाँ योजना र पुन निमार्ण गरि क्लवलाई पारिवारीक वातावरण प्रदान गर्ने जमर्को गरेका छौं । हरेक दिन फरक फरक गायक तथा म्यूजिक व्याण्डको साथमा लाइभ म्यूजिक प्रस्तुतीका साथै राम्रो खानाको पनि व्यवस्थाका साथ यो क्लव पुन सन्चालन गर्न लागीएको वताउछन क्वलका अध्यक्ष प्रेम श्रेष्ठ ।...
तेश्रो र चौथो संस्करणको पिम नेपाल फिल्म फेष्टिवल भव्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

तेश्रो र चौथो संस्करणको पिम नेपाल फिल्म फेष्टिवल भव्य रुपमा सम्पन्न

काठमाण्डौ, पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल )ले राजधानी काठमाण्डौमा सन् २०२० र सन् २०२१को फेष्टिवल आयोजना गरेको गरेको छ । प्रदेश नं ५ मा आयोजना गर्ने भनिएको तेश्रो संस्करणको कार्यक्रम कोभिड १९ का कारणले रोकिएको हुँदा शो कार्यक्रमलाई असोज १९ गते एक कार्यक्रमको आयोजना गरी चलचित्र महोत्सवमा सहभागी भएका सिनेमाहरुलाई प्रतिस्प्रधा गराई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो। शो समारोहमा पूर्वकानुन मन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्मन्न भएको थियो भने कार्यक्रमका सभापति चलचित्र निर्देशक मोहन निरनैलाले गरेका थिए । त्यस्तै चौथो संस्करणको नियमित कार्यक्रम असोज २० गते नै सम्पन्न गरिएको छ । गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति सम्माननिय परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त महोत्सव समारोहमा १७ वटा फिचर फिल्म, ५० भन्दा माथी सर्टफिल्म र १० वटा वृत्तचित्रको सहभागिता रहे...
सुरेन्द्र थापाको प्रस्तुतिमा लघु चलचित्र ‘छोरी’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सुरेन्द्र थापाको प्रस्तुतिमा लघु चलचित्र ‘छोरी’ सार्वजनिक(भिडियो)

काठमाडौँ । सुरेन्द्र थापाको प्रस्तुतिमा बनेको लघु चलचित्र ‘छोरी’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रले विदेशमा छोरी र नेपालमा बाबुको एक्लिएको कथा बोल्छ । लघु चलचित्र आजबाट नै नेपालमा नेट टिभी मार्फत र भिडियो पसल मार्फत विदेशमा रहेका दर्शकले हेर्न सक्ने प्रस्तुत कर्ता थापाले बताएका छन् । १५ मिनेटको चलचित्रमा सुवासप्रसाद पाण्डे र नमराज भण्डारीको निर्माण रहेको छ । चलचित्रमा वसन्त पोख्रेल मुख्य भूमिकामा देखिएका छन् भने अन्य कलाकारमा सरिता भुजेल, सुरेन्द्र थापा, अजय पन्त, आर के बिसी, सम्झना थापा र बाल कलाकार श्रीदा पाण्डे को अभिनय छ । चलचित्रमा वसन्त पोख्रेलको लेखन तथा निर्देशन रहेको छ । गौतमराज खड्काको सम्पादन, ज्ञानु राईको छायाङ्कन, मनोज राज बहाकको ध्वनि, सौगात बस्नेतको मुख्य सहायक निर्देशन र मिनाक्षी भट्टराईको शृङ्गार लघु चलचित्रमा रहेको छ ।...