राधिका हमाल र राजु देवकोटाको स्वरमा रहेको गीत ‘खोली तिरैमा’ सार्वजनिक(भिडियो सहित)
राधिका हमाल र राजु देवकोटाको स्वरमा रहेको गीत ‘खोली तिरैमा…’ सार्वजनिक भएको छ । राजु र शशी विक्रम थापाको शब्द, शशीकै सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
https://youtu.be/OrXyBxrk4Qg
टेक लामा (टिसिरिङ)को निर्देशन रहेको गीतको भिडियोमा सम्पदा बानियाँ, कृष्ण रसाल र शशीविक्रमको अभिनय तथा नृत्य रहेको छ ।
विजय बुढाको रेकर्डिङ, कृष्ण पुनको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियोमा शिव न्यौपानेको छायाँकन र भुपेन्द्र अधिकारीको सम्पादन छ ।...

