Friday, November 20

स्पेनिस ला लिगा : बार्सिलोनासँग गेटाफे पराजित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले गेटाफेलाई हराएको छ ।

आइतबार राति भएको खेलमा गेटाफेलाई बार्सिलोनाले २-१ गोलले पराजित गर्‍यो ।

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन सेर्जी रोबर्टो र मेम्फिस डिपेले एकएक गोल गरे । गेटाफेका सान्ड्रो रामिरेजले एक गोल फर्काए।

जितसँगै बार्सिलोना ३ खेलमा ७ अंक जोड्दै चौंथो स्थानमा छ । गेटाफेको यो लगातार तेस्रो हार हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *