Friday, November 20

आर्यन र करुणा फिचर्ड ‘दौतरी’ सार्वजनिक

काठमाण्डौ, मंसिर २१ 
ग्यालेक्सी दैनिक
मेघ पौडेल र मञ्जु लामा गुरुङको स्वर रहेको गीत ‘दौतरी’ सार्वजनिक भएको छ ।

सारिका घिमिरेको शब्द, योगेशकाजीको सङ्गीत तथा सङ्गीत संयोजन, पवन विकको रेकर्डिङ र योगेशकै मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

एसएमएस स्टुडियोमा रेकर्डिङ गरिएको गीतको भिडियोलाई एसपी गुरुङले निर्माण गर्नुभएको हो ।

क्रान्ति केसीको निर्देशन र सम्पादन रहेको भिडियोमा आर्यन सिग्देल र करुण श्रेष्ठलाई फिचरिङ गरिएको छ ।

भिडियोमा अजय रेग्मीको छायाँकन रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *