Friday, November 20

‘तिम्रै मनैमा’को भिडियो सार्वजनिक

काठमाण्डौँ, वैशाख ३
ग्यालेक्सी दैनिक
गायक कुलेन्द्र बिश्वकर्मा र शान्तिश्री परियारको स्वर रहेको ‘तिम्रै मनैमा’ बोलको मर्मस्पर्शी गीतको भिडियो सार्वजनिक भएको छ ।

वसन्त बिश्वकर्माको शब्द, प्रकाश दुतराजको संगीत रहेको भिडियोका निर्देशक दुर्गा पौडेल हुन् ।

पछिल्लो समयकी ब्यस्त मोडल उषा सुवेदीको साथमा प्रकाशदुतराज, रविन देवकोटा आदिको अभिनय रहेको भिडियोको सम्पादन नविन घर्ति मगरले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *