बेपत्ता ताराको जहाजमा १३ नेपाली, ४ भारतीय र थप दुई जर्मन - ग्यालेक्सी दैनिक
शुक्रबार, अशोज ५, २०८०

बेपत्ता ताराको जहाजमा १३ नेपाली, ४ भारतीय र थप दुई जर्मन


पोखराबाट आइतवार बिहान मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाजमा १९ जना सवार रहेको खुलेको छ।

बिहान ९ बजेर ५५ मिनेटमा उठेको नाइन एन एईटी कलसाइनको उक्त जहाजमा १३ नेपाली, चारजना भारतीय र थप दुईजना जर्मनीका यात्रु रहेको नेपाल नागरिक यति एयरलाइन्सले जानकारी दिएको छ।
उक्त जहाज क्याप्टेन प्रभाकर प्रसाद घिमिरेको नेतृत्वमा जोमसोम गएको थियो। जहाजमा चालक दलका अन्य सदस्यमा उत्सव पोखरेल र एयर होस्टेस्ट कृष्मि थापा थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *