हेटौंडा, असार १०
कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेश, हेटौंडा मकवानपुर, काठमाडौँ विश्वविद्यालय, धुलिखेल र काभ्रेपलाञ्चोक बीच युरिया मल उत्पादन सम्बन्धी सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयारीको लागि गरिएको समझदारी पत्र ( Memorandum of Understanding- MoU )कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा बोल्नु हुँदै मन्त्री बसुन्धारा हुमागाइले मन्त्रालयमा रहेको हरेक कामलाई चुस्त र दुरुस्त बनाउन सफल हुनु भएकोमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिब डा. शरण कुमार पाण्डेले मन्त्रालयलाई बोकेर हिड्ने सचिब पाएकोमा गौरब गर्छौ भन्ने कुराको जानकारी दिनुभयो ।
पाण्डेले अहिले सम्म कोहि कसै जनताको काम रोकेर न राखेको र अब आउने र आउनसक्ने काममा रोकावट नहुने भन्ने कुराको समेत मन्त्री ज्युले जानकारी दिनु भयो । मन्त्रालयको अहिले सम्मको गतिविधिलाई निगाल्यादा उहाँको काम चुस्त दुरुस्त अवस्यामा भएको देखिन्छ ।
यो पटक बजेट पनि किसान मुखी भएको देखियको ६ बजेट मा समावेश भएका कुराहरु यस प्रकारका छन ।
१)भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञकेन्द्र र कृषि ज्ञान केन्द्रमा प्राविधिक जनशक्तिको व्यवस्था गर्ने
२)रासायनिक मलको लागि DPR तयारी गरेको
३)कृषि तथा पशुपन्छीमा आधारित कृषकहरु लाई व्यवसायिकरण , बजारीकाण र औद्योगिकिकरण उन्मुख कार्यक्रम अगाडी बढाएको
जस्तै , पौडर प्लान को स्थापना गर्नु
चितवनमा भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रलाई पशुपंछी उपचारको लागि नमुना शौया सहित उपचार सेवा संचालनमा ल्याउने
४)ल्याब सम्बन्धि पशुपन्छी उपचारको लागि प्रयोग- सालाको नयाँ शैया सहित उपचार सेवा सन्चालनमा ल्याउने।
बागमती प्रदेशको प्रत्येक वडा कार्यपालिकामा प्राविधिक पशु तथा कृषिमा प्राबिधिको ब्यवस्थापनका लागि गाउँपालिका तथा नगरपालिकामा पशु चिकित्सकको दरबन्दी सृजना गरि कार्यपालिकामा प्राविधिकको सेवाको पशुपन्छीको उपचारको लागि सहजीकाण गर्ने । बागमती प्रदेश हेटौडाको भेटेरेनरि अस्पतम तथा पशुसेवा विमा पशु एम्बुलेन्स व्यवस्थापन र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा ४ ओटा एम्बुलेन्स राखी हेटौडा उपमहानगरपालिकाको साथै अन्य जिल्लामा पशुपन्छीहरूको बिमा गर्ने कार्यमा जोड ।
उत्पादनमा आधारित अनुदान ढुवानी सेवामा अनुदान कृषकहरुको विजुली खपत महसुलमा अनुदान माछा उत्पादनमा अनुदान र बड्फ्लु नियन्त्रणको लागि हेरौंडा उपमहान पालिका वडा नं १५ को रातामाटे मा बड्फ्लु चेक जांच केन्द्रको स्थापना र स्थानिय तह सङ्गको समन्वयमा कुखुरा ढुवानी गर्ने गाडीहरुलाई निः संकमण गर्ने व्यवस्थापन जस्ले गर्दा जैविक सुरक्षा अन्य रोगहरुबाट वचाउने योजनाबागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा.ब्रज किसोर ठाकुरले जानकारी दिनु भयो ।
