Friday, November 20

सानदार जित निकाल्दै पेरु कोपा अमेरिकाको क्वाटरफाइनलमा

सोमबार बिहान कोपा अमेरिका अन्तर्गत भएको खेलमा पेरुले सानदार जित निकालेको छ । 

निकै रोमान्चक बनेको उक्त खेलमा पेरुले भेनेजुएलालाई १-० गोलले पराजित गरेको हो । उक्त खेलमा पेरुका आन्द्रे क्यरिलोले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ४८ औं मिनेटमा गोल गरी पेरुलाई जित दिलाए । 

जितसँगै पेरु अन्तिम आठमा पुगेको छ । यससँगै पेरुको ४ खेलमा ७ अंक छ भने भेनेजुएलाको २ अंकसहित पाँचौ स्थानमा  छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *