Friday, November 20

सुनको मूल्य प्रतितोला एक हजारले घट्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजारले घटेको छ। तोलामा १ हजार रुपैयाँले घटेसँगै तेजाबी सुनको मूल्य ९७ हजार २०० कायम गरिएको नेपाल सुन चाँदी महासंघले जनाएको छ। अघिल्लो दिन  प्रतितोला ९८ हजार २०० मा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० कायम गरिएको छ।अघिल्लो दिन प्रतितोला  ९७ हजार ७०० कारोबार भएको थियो।आज चाँदीको मूल्य स्थिर छ।  चाँदी प्रतितोला एक हजार २९० कायम रहेको महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *