Friday, November 20

अञ्जु पन्तको सुमधुर स्वरमा ‘दिल दिल’

काठमाण्डौ, माघ ३ 
ग्यालेक्सी दैनिक
सुमधुर स्वरकी धनी गायिका अञ्जु पन्तको स्वरले सुसज्जित ‘दिल दिल’ बोल रहेको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा लक्ष्मण पोखरेलको शब्द संगीत, मनोज चौलागाईँको संगीत संयोजन किशोर थापाको मिक्सिङ मासटरिङ्ग रहेको छ ।

जतिन ताम्राकार र मल्लिका राजोपाध्याय अभिनित भिडियोलाई दिल्प समनले निर्देशन तथा समपादन गरेका हुन ।

भिडियोमा शंकर देव घिमिरको छांयाकन, राम विकको कोरियोग्राफी रहेको छ ।

भिडियोलाई एसियन म्युजिकको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *