Friday, November 20

गत २४ घण्टामा थप २४४२ जना कोरोना संक्रमण, ५१ जनाको मृत्यु

गत २४ घण्टामा नेपालमा २४४२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३४५६ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ६६७७ पीसीआर परीक्षण गर्दा १४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४२४९ परीक्षण गर्दा १२१ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा ५१ जनाको कोरोनाका कारण ज्यान गएको छ। नेपालमा हाल ५५ हजार ५३२ जना आइसोलेसनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *