काठमाण्डौ, साउन ६
सारा संसार मिडिया
तीज गीत ‘आइफोन हरायो’ सार्वजनिक भएको छ ।
बुधवार गीत सार्वजनिक गरिएको गीतमा संंगीतकार लक्ष्मण पोखरेलको संगीत र चर्चित गायीका एलिना चौहानको स्वर रहेको छ ।
नारायण रेग्मीको शब्द रहेको छ भने अर्जुन नेपालीको एरेन्ज रहेको छ । भिडियोमा बिना राउत लगायतकाले अभिनय गरेका छन् ।
मनोज डङ्गोलको मिक्सिङ रहेको छ भने रेकर्डडिस्टमा जिवन बडू छन् ।
भिडियोको निर्देशन प्रकाश कडेलले गरेका हुन् ।
https://www.youtube.com/watch?v=-esBhpA1uEs&t=238s&ab_channel=KeyofLife
