काठमाण्डौं, चैत्र १
ग्यलेक्सी दैनिक
गीतकार पुनम मोथेको शब्दमा नयाँ गीत ‘मैले फेर्ने सास’ सार्वजनिक भएको छ ।
अस्मिता अधिकारीको स्वर रहेको सार्वजनिक गीतमा राज कुमार को संगीत सुन्न सकिन्छ ।गीतलाई एरेन्ज भने संजय हमालले गरेका हुन् ।
गीतको म्युजिक भिडियोमा समारिका ढकाल अभि सुनार र अम्बिका तामांगको अभिनय देख्न सकिन्छ ।
राहुल बराइलीले निर्देशन गरेको भिडियोमा नरेश आएरको छायांकन देख्न सकिन्छ ।
भिडियोलाई गीतकार पुनम मोथेको अफ़िसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
आगामी १० गते बाट फ्लोरमा जाने नेपाली कथानक चलचित्र “मिरा “को एक पोस्टर राजधानीमा भएको एक भब्य कार्यक्रम स्पर्श म्युजिक भिडियो अवार्ड बिच सार्वजनिक गरियो ।
