Friday, November 20

बढ्यो कुवेती दिनारसहित अन्य देशको विनिमयदर, कुनको कति ?

सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने कुवेती दिनार लगायतको विनिमयदर केही घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ३१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ९१ पैसा तोकिएको छ । 

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६२ रुपैयाँ ३७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६३ रुपैयाँ २० पैसा  तोकिएको छ। त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ७ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९० रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९२ रुपैयाँ ३८ पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ११ रुपैयाँ २३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १२ रुपैयाँ ८२ पैसा तोकिएको छ ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ४४ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २१ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ३८ पैसा तोकिएको छ । एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ५० पैसा तोकिएको छ । 

mm.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *