Friday, November 20

विश्वकप छनौट : नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्दै

फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ छनोट अन्तर्गत नेपालले सोमबार जोर्डनसँग खेल्दैछ । 

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा हुने उक्त खेलमा जोर्डनलाई पराजित गर्ने दाउमा नेपाल छ । खेल सोमबार राति पौने १० बजे शुरू हुनेछ । 

यसअघि नेपालले चाईनिज ताईपेलाई २-० गोलले पराजित गरेको थियो । नेपाल अहिले ६ खेलमा ६ अंकसहित चौथो स्थानमा रहेको छ । भने आज प्रतिस्पर्धा  गर्ने टिम जोर्डन ५ खेलमा १० अंकसहित तेस्रो स्थानमा रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *