Friday, November 20

सन्देशमुलक गीत ‘नयाँ इतिहास’को भिडियो सार्वजनिक

काठमाण्डौँ, वैशाख ४ 
ग्यालेक्सी दैनिक
‘नयाँ इतिहास’ बोल रहेको गीतको भिडियो सार्वजनिक भएको छ ।

राजन कार्कीको स्वर रहेको उक्त गीतमा शव्द रोशन दासको रहेको छ भने संगीत अविनास राईको रहेको छ।

रोशन दास र नम्रता अर्यालको मुख्य अभिनय रहेको उक्त गीतलाई रोशन दास स्वयमले निर्देशन गरेका हुन् ।

गीत नयाँ बर्षको अवसर परेर रेस इन्टरटेनमेन्ट (Rays intertainment) बाट सावर्जनिक गरिएको हो। हाम्रो समाजमा रहेको जातीय विभेद र छुवाछुतलाई गीतमा देख्न सकिन्छ।

जातीय विभेदले गर्दा भोग्नु परेको समस्यालाई देखाई ,समाज बाट जातीय विभेद आन्त्य हुनुपर्छ भन्ने सन्देश उक्त गीतले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *