काठमाण्डौ, मंसिर १८
ग्यालेक्सी दैनिक
टेलिफिल्ममा आफ्नो कला तथा अभिनय गर्दै आएका सिद्धार्थ जैगडि अभिनित अर्को म्युजिक भिडियो मार्फत सार्वजनिक भएको छ ।
विग परिवेशको प्रस्तुतिमा निर्देशक लोकेन्द्र जयगडीको निर्देशनमा तयार पारीएको उक्त भिडियोमा सिद्धार्थलाई अभिनयमा कल्पना थापाले साथ दिएकी छिन ।
केही समय अघि बलिउडमा उनलाई एल् सि फिल्मसले सुटुक्कै बोलायो । बिगत लामो समयदेखि नेपाली टेलिफिल्म संसार यस्तै छ तथा
अन्य म्युजिक भिडियोहरुमा समेत अभिनय गर्दै आइरहेका सिद्धार्थको अभिनय क्षमतालाई हेरेपछी र उनीमा अभिनय गर्ने क्षमता रहेकोले ऊनलाई हामीले लोक देउडा गीत ‘अबेलाको भेट’ एल्बममा अभिनय गर्ने मौका दिएका हौं निर्देशक लोकेन्द्र जयगेडीले बताए ।
गीतमा सुदुर पश्चिमका चर्चित गायक सुरज मान जैगडि र पूर्णिमा राना भाटको आवाज रहेको छ ।
एल सि फिल्मसको पोस्ट प्रोडक्सन रहेको उक्त गीतलाई सुदुर धमाका युट्युब च्यानलले बजारमा ल्याएको छ ।
