Friday, November 20

सिन्धुपाल्चोकको हेलम्बुमा भीषण बाढी

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा भीषण बाढी आएको छ । इन्द्रवती नदिमा आएको बाढीले बगाएर हेलम्बुका ७ जना बेपत्ता भएका छन् । 

अविरल बर्षासँगै मंगलबार साझँ आएको उक्त बढीले हेलम्बु गाउँपालिकाका नदी छेउमा क्षती पुर्याएको छ । बढीले बगाएर बेपत्ता भएका ७ जना मध्ये ५ जनाको नाम खुलेको प्रहरीले जनाएको छ । 

यस्तै इन्द्रवती नदीको किनारमा  सोही स्थानका एक जनाको शव पनि भेटिएको छ । बाढीले बगाएर ज्यान गुमाएकाको नाम खुल्न सकेको छैन । नदी किनारमा शव भेटिएपछि प्रहरीको टोली त्यसतर्फ गएको जनाइएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *