Friday, November 20

सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो

साताको तेस्रो दिन मंगलबार सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ। तोलाको ६ सय रुपैयाँ बढेको सुनको मूल्य ९१ हजार रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि सोमबार सुन ९० हजार ४ सयमा कारोबार भएको थियो।

मंंगलबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा ५ रुपैयाँले बढेरे १३ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *