Friday, November 20

राम कुमार र पविन्द्रको जीवन्त मर्मस्पर्शी गीत ‘बाँचे पो जिन्दगी’ सार्वजनिक

काठमाण्डौँ, माघ २७ 
ग्यालेक्सी दैनिक

कहिले काँही गीत आफैमा एउटा जिवन्त बनिदिन्छ र बास्तबिकता छर्लंग पारिदिन्छ ।

यस्तै मर्मश्पर्शी गीतको भिडियो सार्वजनिक भएको छ ।

अमृत भारतीको शब्द, रामकुमार नेपाली, पबिन्द्र सुनारको स्वर रहेको गीतमा रामकुमार नेपालीको संगीत रहेको छ ।

भिडियोमा प्रकाश सपुत, पुष्पराज अवस्थी, राधा श्रेष्ठ, सालिक भण्डारी, सन्तोष खनाल, धीरेन्द्र खड्काको अभिनय रहेको छ भने क्रान्ति केसीको निर्देशन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *