Friday, November 20

सुनिताको स्वरमा ‘जिन्दगीमा धेरै रोए’

काठमाण्डौँ, वैशाख ४ । तेजनेपाल
गायिका सुनिता थेगिमको स्वरमा सजिएको ‘जिन्दगीमा धेरै रोए’ बोलको लिरिकल भिडियोलाई पृथक रेकडसले सार्वजनिक गरेको छ ।

बन्दि बजराँठको शब्द, पारस मुकारुङको संगीत, दुर्गा बान्तवा राईको छायांकन रहेको भिडियोलाई मनोज राईले सम्पादन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *