Friday, November 20

तीज गीत ‘आइफोन हरायो’ सार्वजनिक

काठमाण्डौ, साउन ६ सारा संसार मिडिया तीज गीत ‘आइफोन हरायो’ सार्वजनिक भएको छ । बुधवार गीत सार्वजनिक गरिएको गीतमा संंगीतकार लक्ष्मण पोखरेलको संगीत र चर्चित गायीका एलिना चौहानको स्वर रहेको छ । नारायण रेग्मीको शब्द रहेको छ भने अर्जुन नेपालीको एरेन्ज रहेको छ । भिडियोमा बिना राउत लगायतकाले अभिनय गरेका छन् । मनोज डङ्गोलको मिक्सिङ रहेको छ भने रेकर्डडिस्टमा जिवन बडू छन् । भिडियोको निर्देशन प्रकाश कडेलले गरेका हुन् । https://www.youtube.com/watch?v=-esBhpA1uEs&t=238s&ab_channel=KeyofLife

Leave a Reply

Your email address will not be published. Required fields are marked *