Friday, November 20

सुष्मा महराको ‘आयो तिज’ सार्वजनिक (भिडिओ)

चर्चित गायिकाद्वय समीक्षा अधिकारी र रचना रिमालको स्वरमा सुष्मा महराको शब्द, पुरुषोत्तम न्यौपानेको संगीत र केशव बाबुको एरेञ्जमा तयार तीज गीत ‘आयो तीज’ राजधानीमा सार्वजनिक भएको छ। शक्ति प्रज्वल घिमिरेको निर्देशन, रोहिया महर्जनको कोरियोग्राफी तथा चक्रबहादर बरालको छायाङ्कन र सतीश श्रेष्ठको सम्पादन रहेको भिडिओमा गीतकार महरा र प्यारीको अभिनय देखिन्छ।

म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भिडिओलाई महराले आफ्नो जीवनका भाव झल्किने बताएकी छन् भने न्यौपाने र घिमिरेले गीतलाई मौलिक र सांस्कृतिक शैलीमा प्रस्तुत गरेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *