Friday, November 20

मनोरन्जन

टेलिसिरियल ‘बाचा बन्धन’को थिम गीत ‘कान्छी’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

टेलिसिरियल ‘बाचा बन्धन’को थिम गीत ‘कान्छी’ सार्वजनिक(भिडियो)

टेलिसिरियल ‘बाचा बन्धन’को थिम गीत ‘कान्छी’ सार्वजनिक गरिएको छ । यही जेठ ३१ गते शनिबार वेलुका ७ वजेदेखि ओएसआर डिजिटल युट्युबमार्फत आउन लागेको यस सिरियलको गीत ‘कान्छी’ सार्वजनिक भएको हो । गीतमा आकाश मगरको शब्द संगीत र रामचन्द्र काफ्लेको स्वर रहेको छ । यज्ञजंग विक (आयुष)को कोरियोग्राफी रहेको गीतमा मुख्य कलाकार सरिता ढुंगाना, प्रशान्त बुढाथोकी (करण) हेमराज घर्ती फिचरिङ हुनुहुन्छ । पूर्वी रुकुमको सुन्दर दृश्यहरू कैद गरिएको गीतले सिरियलको प्रतीक्षा झन बढाउने देखिन्छ । यज्ञजंग विक (आयुष)को लेखन निर्देशन रहेको यस सिरियलमा कमल बुढाथोकीको प्रस्तुति, कमल र दीपा बुढाथोकीको निर्माण, शिव विकको छायांकन, उमेश थापा मगरको दृश्य सम्पादन, नेत्र विष्टको निर्माण नियन्त्रण छ । नयाँ पुराना गरेर दुई दर्जन बढी कलाकारको अभिनय बाचा बन्धनमा देख्न पाईने जनाइएको छ । ‘सकम्बरी’ गप्तबाट चर्चित कुशुम, ‘जुठ...
राजेन्द्र बजगाईको सङ्गीतमा ” पुतली ” सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

राजेन्द्र बजगाईको सङ्गीतमा ” पुतली ” सार्वजनिक(भिडियो)

काठमाडौं– साहित्यकार भीष्मराज फुलाराको शब्द, राजेन्द्र बजगाईको सङ्गीत, पछिल्लो समयका लोकप्रिय गायक्गायिका आशिष अबिरल र एलिना चौहानको स्वर रहेको गीतमा बलिउडमा आफ्नो बेग्लै पहिचान बनाउन सफल सञ्जु फिल्मको “मै भी बडीया तु भी बडीया” जस्ता थुप्रै चर्चित भारतीय गीतका सङ्गीत संयोजक निषाध चंद्राको सङ्गीत संयोजन र आशिष अबिरलकै मिक्सिङ्ग माष्टरिङ्गमा नयाँ ट्रेन्डिङ गीत “पुतली” एपी चलचित्र प्रोडक्सन युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । सुनिल सुनिल बिकको निर्देशकीय भूमिका रहेको गीतको भिडियोमा चर्चित मोडेल प्रदिप लामा, जुना सुन्दासको अभिनय रहेको छ भने अनिशा क्षेत्री, लाक्पा लामा, तनुजा बुढा मगर, सुमित राजबंशीले अभिनयमा साथ दिएका छन । गीतको भिडियोमा शियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ भने अनिल के मानन्धरको छायांकन, राजु लामाको सहायक छायांकन, अविनाश मानन्धरको ड्रोन, प्रविन भट्टको सम्पादन, म...
टेलिसिरियल ‘वाचा बन्धन’को ट्रेलर (भिडियो)
मनोरन्जन, समाचार

टेलिसिरियल ‘वाचा बन्धन’को ट्रेलर (भिडियो)

टेलिसिरियल ‘बाचा बन्धन’को ट्रेलर सार्वजनिक गरिएको छ । ३० वर्ष पहिले र अहिले दुई पुस्ता बीचको रोचक ऐतिहासिक प्रेम कथामा बनेको टेली सिरियल ‘वाचा बन्धन’को ट्रेलर रिलिज गरिएको छ । नियतिको बन्दि बनेको अमर अजर प्रेम ट्रेलरमा देख्न सकिन्छ । ओएसआर डिलिटलमार्फत सार्वजनिक गरिएको ट्रेलरमा सकम्वरी नामले चिनिनुभएकी मोडल कुशुम शर्मा, सरिता ढुङ्गाना, प्रशान्त बुढाथोकी, हेमराज घर्ती, विशाल पहाडी, रश्मि भट्ट सुभाष गजुरेल लगायतका कलाकारलाई देख्न सकिन्छ । कमल बुढाथोकी को प्रस्तुति रहेको यो टेलिसिरियललाई दीपा बुढाथोकी, कमल बुढाथोकी मिलेर निर्माण गर्नुभएको हो । यज्ञजंग विक (आयुष)को लेखन निर्देशन रहेको यस टेली सिरियलमा हेमराज घर्ती कार्यकारी निर्माता रहनुभएको छ । शिव विकको छायाकंन, उमेश थापा मगरको दृश्य सम्पादन, प्रविण ढकालको कलर, रतिश भारतीको भिएफएक्स, नेत्र विष्टको निर्माण नियन्त्रण, सविन गायकको पोष्ट...
गीतकार नारायण खतिवडाको“दुःख सुनाएर के काम ? ”सार्वजनिक(भिडियो)
भिडीयाे, मनोरन्जन, समाचार

गीतकार नारायण खतिवडाको“दुःख सुनाएर के काम ? ”सार्वजनिक(भिडियो)

काठमाडौं। गीतकार नारायण खतिवडाको शब्द सिर्जनामा तयार भएको गीत “दुःख सुनाएर के काम?” सार्वजनिक गरिएको छ। डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको उक्त गीतमा दीपक शर्माको संगीत र स्वरूपराज आचार्यको स्वर रहेको छ। गीतलाई नमस्ते नेपाल डिजिटल स्टुडियो बाट युट्युबमा तथा विभिन्न अन्तर्राष्ट्रिय अडियो र भिडियो प्लेटफर्महरूमा अपलोड गरिएको छ। मानिसको जीवनमा सुखका मात्र होइन, दुःखका पलहरू पनि आउँछन्। त्यस्तो बेला धेरैजसो मानिसहरू सम्हालिन सक्दैनन् र आफ्नो दुःख, पीडा, दर्द, भोक, रोग, शोक, गरिबी र कठिनाइ अरूलाई सुनाउँछन्। सुन्ने त धेरै भेटिन्छन्, तर साथ दिने भने थोरै मात्र हुन्छन्। आज साथ दिएको मान्छेले भोलि गएर त्यही कुरा हाँसो, मजाक र खिल्लीको विषय बनाउन सक्छ। हरेक व्यक्तिका आफ्नै बाध्यता हुन्छन्। मानिसले आफ्नै दुःख ठूलो ठान्छ, अरूको दुःखमा साथ दिने मानिस निकै कम हुन्छन्। कतिपय अवस्थामा मानिस बिरामी...
क्यानडामा ‘कमेडी इभिनिङ एण्ड लाईभ दोहोरी साँझ’ हुने
मनोरन्जन, समाचार

क्यानडामा ‘कमेडी इभिनिङ एण्ड लाईभ दोहोरी साँझ’ हुने

क्यानडा- क्यानडाको कालगेरी शहरमा पहिलो पटक लाईभ दोहोरी साँझ हुने भएको छ । मातृभुमी मेलोडी आर्टसको सहयोगार्थमा आयोजना हुने लागेको कमेडी इभिनिङ एण्ड लाईभ दोहोरी साँझमा वरिष्ठ स्टैण्ड अप कमेडी एवं कलाकार मनोज गजुरेल,मानसिह खड्का,मिना पोखरेल,संगीता थापा मगर र साथमा स्थानीय कलाकारको दमदार प्रस्तुति रहने आयोजक समितिले जनाएको छ । विशुद्ध समाजसेवाको भावनाले आयोजित उक्त कार्यक्रम एक च्यारेटी शो हो । क्यानडा समय अनुसार जुन १४ शनिबार साँझ ७ देखी ११ बजे सम्म रहनेछ । कमेडी इभिनिङ एण्ड लाईभ दोहोरी साझ मा टिकट को मुल्य ३० र २५ क्यानेडियन डलर राखिएको छ । कार्यक्रमलाई विभिन्न संघ संस्थाको सहयोग रहेको छ । भने मिडिया पार्टनरमा राष्ट्रखबर र नमस्ते अनलाईन मिडियो रहेको छ ।...
एलिना चौहानको ‘एउटा नाता टुटेपछि’ (भिडियो)
भिडीयाे, मनोरन्जन

एलिना चौहानको ‘एउटा नाता टुटेपछि’ (भिडियो)

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसीको नयाँ मर्मस्पर्शी गीत “एउता नाता” सार्वजनिक भएको छ। यस गीतमा एलिना चौहानको स्वर रहेको छ भने उनै शंकर बिसीको मर्मस्पर्शी शब्द, रमेशराज भट्टराईको संगीत रहेको छ। सो गीतमा राम कुमार नेपालीको एरेञ्ज र कुमार राना मगरको मिक्सिङ रहेको छ। यस गीतको भिडियोमा शंकर बिसीको निर्देशन रहेको छ भने दुर्गा पौडेलको छायांकन, नबिन घर्ती मगरको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा एलिना चौहानको अभिनय रहेको छ। यस गीतको भिडियोलाई शंकर बिसी कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। एउता नाता नामक गीतको भिडियो हेर्ने र सुन्ने हो भने एलिना चौहानको वास्तविक कथामा आधारित गीत यो लिंक क्लिक गरेर हेर्नुहोला ।...
अग्रिया र प्रेरिलले जिते यो वर्षको मिस्टर एण्ड मिस एसईई आइकनको उपाधी
मनोरन्जन, समाचार

अग्रिया र प्रेरिलले जिते यो वर्षको मिस्टर एण्ड मिस एसईई आइकनको उपाधी

काठमाडौं– मिस्टर एण्ड मिस एसईई आइकन २०२५ (सिजन १२) को  फिनाले शानदार प्रस्तुति सहित सम्पन्न भएको छ। नवप्रतिभाहरूको उत्साह, मेहनत र कलात्मक क्षमतालाई उजागर गर्ने यस बहुप्रतीक्षित प्रतियोगितामा प्रतियोगीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । यस वर्षको निर्णायक मण्डलमा वरिष्ठ शिक्षाविद् कमल किरण कटुवाल, इन्डिया नरुलाज एण्ड कम्पनी, दिल्लीका संस्थापक तथा कार्यक्रम निर्देशक डा. शिखा नरुला र मोडल शारोन लेप्चा बज्राचार्य रहेका थिए। उक्त प्रतियोगितामा सुमी बानियाँको कोरियोग्राफी, इभेन्ट स्ट्रक्चर रिकिस चित्रकार तथा प्रणिमा दाहालको उत्कृष्ट सञ्चालनले कार्यक्रमलाई पूर्णता दिएको थियो । उक्त प्रतियोगितामा मिस तर्फ  अग्रिया सिंह विजेता भएको थियो ,भने प्रथम उपविजेता अंकिता रिमाल, द्वितीय उपविजेताः प्रिशा पोखरेल, तृतीय उपविजेता सम्राज्ञी जोशी, चौथो उपविजेता स्वस्तिका कार्की, पाँचौँ उपविजेता सुज...
‘राष्ट्रिय नृत्य निर्देशन सम्मान’ कोरियोग्राफर सन्दीप भुजेललाई
मनोरन्जन, समाचार

‘राष्ट्रिय नृत्य निर्देशन सम्मान’ कोरियोग्राफर सन्दीप भुजेललाई

काठमाडौं-  १७ वर्षको समर्पित कला यात्रा, हजारौं पाइलाको लय र अनगिन्ती सपनाहरूलाई मञ्च प्रदान गर्ने प्रसिद्ध कोरियोग्राफर सन्दीप भुजेललाई नेपाली नृत्य निर्देशनको सर्वोच्च सम्मान ‘राष्ट्रिय नृत्य निर्देशन सम्मान – २०८२’ ले सम्मानित गरिएको छ। यो पुरस्कार केवल एक साधारण पुरस्कार मात्र होइन, तर नेपाली नृत्यप्रति समर्पण, रचनात्मकता र सांस्कृतिक सम्पदाको प्रतीक हो – जुन सन्दीप भुजेल जस्ता सच्चा नृत्य योद्धालाई समर्पित गरिएको छ। यो ऐतिहासिक सम्मान नेपालको राजधानी काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एक विशेष समारोहमा राष्ट्रिय सभाका अध्यक्ष माननीय नारायण प्रसाद दाहाल जीको कमल हातले प्रदान गरिएको थियो। यो यात्रा सन् २००८ मा सुरु भएको थियो जब धेरैजसो युवाहरू केवल सपना देखिरहेका हुन्छन्, सन्दीप भुजेलले नेपाली नृत्यको सेवा गर्ने प्रतिज्ञा गरे। कोरियोग्राफी उनका लागि केवल एक पेशा मा...
कार्यक्रम व्यवस्थापन संघ,नेपालको ५ औं वार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

कार्यक्रम व्यवस्थापन संघ,नेपालको ५ औं वार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न

काठमाडौं ।  कार्यक्रम व्यवस्थापन संघ,नेपालको ५ औं वार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न भएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न ५ औं वार्षिक साधारण सभा सहित विशेष सम्मान समारोहको आयोजना समेत गरिएको थियो । अर्थ समिति सभापति एवं प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे, वाणिज्य आपूर्ति सभापति एवं प्रतिनिधि सभा सदस्य अव्दुल खान तथा माईति नेपालकी संस्थापक अनुराधा कोईरालाको विशेष आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा करिव डेढ दर्जन नेपाल भारतका प्रतिष्ठित व्यक्तित्वहरुलाई विशेष सम्मान प्रदान गरिएको थियो । नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष उर्मिला श्रेष्ठ, वरिष्ठ महिला उद्यमी एवं समाजसेवी शोभा गुरुङ्ग,गायिका एवं संगीतकार तृप्ति खड्का गुरुङ्ग, मोडल विजय गुरुङ्ग,समाजसेवी समिक्षा गुरुङ्ग,गायिका पूजन काफ्ले ,गायिका सुमी पराजुली,सौन्दर्यकर्मी चन्दा पुन, फेशन डिजाईनर द...
सञ्जिवकुमार र मेलिना राईको स्वरमा ‘ख्याल ख्यालैमा हरायौ’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सञ्जिवकुमार र मेलिना राईको स्वरमा ‘ख्याल ख्यालैमा हरायौ’सार्वजनिक(भिडियो)

सञ्जिवकुमार पौडेल र मेलिना राईको स्वरमा रहेको गीत ‘ख्याल ख्यालैमा हरायौ’ सार्वजनिक भएको छ । खगेन्द्र दाहालको शब्द, सञ्जिवकै सङ्गीत, कृष्ण विके (भाञ्जा)को एरेञ्ज र प्रकाश मिश्रको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा स्मारिका ढकाल र सुरेश कोहलीलाई फिचरिङ गरिएको छ । प्रकाश खड्का र टिमको सिनेमेटोग्राफी रहको भिडियोमा लक्षमण चौहानको दृश्य सम्पादन छ । गीतले आफूले माया गरेको मान्छेसँग बोल्दा बोल्दै एक अर्कामा रमाएको, ख्याल ख्यालैमा एक अर्कामा हराएको भाव व्यक्त गरिएको छ । भावनात्मक शब्द, समधुर सङ्गीत र आकर्षक भिडियो संयोजनले गीतलाई अझ प्रभावशाली बनाएको छ ।उत्कृष्ट शब्द, सङ्गीत र स्वर रहेको गीत जति समधुर छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । गीतको भिडियो गायक पौडेलको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । ...