विशेष Archives - Page 8 of 8 - ग्यालेक्सी दैनिक
आइतवार, जेष्ठ ७, २०८०

विशेष

थप २६०० बढीमा कोरोना पुष्टि, ४३०० निको
विशेष, समाचार

थप २६०० बढीमा कोरोना पुष्टि, ४३०० निको

मंगलबार नेपालमा २ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ७ हजार २५९ पीसीआर र ४ हजार ४८९ एन्टीजेन परिक्षणमा क्रमशः १ हजार ७२८ र ९०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७० हजार ८५७ पुगेको छ । जसमध्ये ५ लाख ९२ हजार ५३५ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ३४८ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ३१० रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा २० जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ९ हजार ७१ जनाको मृत्यु भएको छ । यस्तै देशभर ३३८ जना क्वारेन्टिनमा रहेका छन । ...
थप २४४४ मा कोरोना संक्रमण, ३८५३  निको
विशेष, समाचार

थप २४४४ मा कोरोना संक्रमण, ३८५३ निको

गत २४ घण्टामा नेपालमा २ हजार ४४४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ८५३ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ६४८ पीसीआर परीक्षण गर्दा १ हजार ५०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ९९२ परीक्षण गर्दा ९३५ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ४२ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार सोमबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको छ । नेपालमा हाल ३७ हजार ९५० जना सक्रिय संक्रमित रहेका छन् । ...
काठमाडौँ उपत्यकामा भोलिदेखि सार्वजनिक यातायात चल्न पाउने
विशेष, समाचार

काठमाडौँ उपत्यकामा भोलिदेखि सार्वजनिक यातायात चल्न पाउने

काठमाडौं उपत्यकामा मंगलबारदेखि सार्वजनिक बस चल्ने भएका छन् । सोमबार बसेको काठमाडौ उपत्यकाका प्रमुख  जिल्ला अधिकारीहरुको संयुक्त बैठकले मंगलबारदेखि सार्वजनिक बस चल्न दिने  निर्णय गरेको हो ।  काठमाडाै‌, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुकाे उक्त बैठकले मंगलबारदेखि उपत्यकामा २५ सिट माथिका सार्वजनिक बस जोर बिजोर प्रणालीका आधारमा चल्न दिने निर्णय गरेको हो । तर, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नु गराउनु पर्ने अनिवार्य गरिएकाे छ । अघिल्लाे सातादेखि जोरबिजोर प्रणालीको आधारमा नीजि सवारी साधन सञ्चालन अनुमति दिएकाे स्थानीय प्रशासनले अब सार्वजनिक यातायातलाई पनि खुकुलाे बनाउँदै लैजाने रणनीति लिएका हुन् ।  कोरोनाभाइरस संक्रमणकाे जोखिम कम भइनसकेकाले  अझै एक हप्ताका लागि निषेधाज्ञा थप्ने निर्णय उक्त बैठकले गरेकाे छ । पछिल्लाे पटक थपिएकाे निषेधाज्ञा शु...
थप २ हजार १६ मा कोरोना संक्रमण, ३० को मृत्यु
विशेष, समाचार, स्वास्थ्य

थप २ हजार १६ मा कोरोना संक्रमण, ३० को मृत्यु

गत २४ घण्टामा नेपालमा २ हजार १६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ४ हजार ९१४ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ७०४ पीसीआर परीक्षण गर्दा १ हजार १७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ८०६ परीक्षण गर्दा ८४२ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ३० जनाको कोरोनाका कारण ज्यान गएको छ। नेपालमा हाल ४२ हजार २४ जना आइसोलेसनमा रहेका छन् । ...
२४ घण्टामा २ हजार ४७६ संक्रमित थपिए, २७ जनाको मृत्यु
विशेष, स्वास्थ्य

२४ घण्टामा २ हजार ४७६ संक्रमित थपिए, २७ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ५८६ जनाको पीसीआर परीक्षणबाट १ हजार ७२१ र ४ हजार ७६५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७५५ जना गरी  २ हजार ४७६ जना कोरोना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ५ हजार ४५५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । ...
कलाकर्मी आशिष पुरुषको पहलमा नेपालमा कोभिड बिरामीका लागी सहयोग अभियान, ८ लाख ३४ हजार, १ सय ४० रुपैया संकलन
राष्ट्र, विशेष, समाचार

कलाकर्मी आशिष पुरुषको पहलमा नेपालमा कोभिड बिरामीका लागी सहयोग अभियान, ८ लाख ३४ हजार, १ सय ४० रुपैया संकलन

कोरोना भाईरसको संक्रमणका कारण विश्व नै आक्रान्त छ । त्यसबाट नेपाल पनि अछुतो रहन सकेन । कोरोनाको नयां भेरियन्टले पछिल्लो पटक नेपालमा समेत ठूलो असर गरिरहेको छ । दैनिक संक्रमण वृद्धि हुनुको साथै मृत्यृदरको अवस्था पनि भयावह वन्दै गईरहेको अवस्थमा देशभरका अस्पतालमा भरिभराउ हुदै गयो र अस्पताल कोभिड बिरामीको चाप बढेसंगै अक्सिजनको अभाव बढेर गयो भने अक्सिजनको अभावमा थुप्रै बिरामीको मृत्यु समेत हुन थाल्यो । नेपाल सरकारले समेत अक्सिजनको सहयोगका लागी विश्वभर आव्हान गर्यो । तर पनि अवस्था सामान्य हुन सकेन ।देशमा अक्सिजन अभावलाई नजिकबाट हेरिरहेका प्रवासीहरुको लागि यो पिडाकै विषय अवश्य बन्ने नै भयो । अझ, लामो समयदेखि युएईमा बसेर कलाकारिता र समाजसेवामा सक्रिय आशिष पुरुषका लागी त असह्य हुने नै भयो । प्रवासमा वसेर नेपालीहरुका लागी समाजसेवामा निरन्तर लागि पर्दै आएका मनका धनी आशिष आफु एक्लैले मात्र चाहेर पनि न...