Friday, November 20

अन्तरवार्ता

जिवेश गुरुङको अभिनय तथा निर्देशनमा प्रशान्त श्रेष्ठको ‘छोडी हिंडे म’को भिडियो सार्वजनिक
अन्तरवार्ता

जिवेश गुरुङको अभिनय तथा निर्देशनमा प्रशान्त श्रेष्ठको ‘छोडी हिंडे म’को भिडियो सार्वजनिक

काठमाण्डौ, ज्येष्ठ २२ युवा गायक प्रशान्त श्रेष्ठको शब्द, संगीत र स्वरमा सजिएको ‘छोडी हिंडे म’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । कयौ नेपालीहरुको सपना सपनै रहन्छ भन्ने सन्देश रहेको भिडियोलाई अहिलेका व्यस्त कलाकार जिवेश गुरुङले निर्देशन गरेका छन । भिडियोमा उनलाई रश्मिला तामाङ, लक्ष्मी नाथ मौद्गल्य, चन्द्रिका राजले साथ दिएका छन । स्वयम गायककै एरेन्ज समेत रहेको भिडियोलाई दिनेश श्रेष्ठले मिक्सिङ मास्टरिङ्ग गरेका छन । भिडियोमा बिनोद र ऐताको छायाँकन, बिनोद यक्खाको सम्पादन रहेको छ । भिडियोलाई गायक प्रशान्त श्रेष्ठकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरीएको छ । आफुलाई विशेष रुपमा पाइला पाइलामा सहयोग गर्ने संगीतकार सुन्दर कुमार महर्जन, सायास ब्याण्डका अनिल पाख्रिन लगायत सम्पूर्ण सहयोगी हातहरुलाई उनले हृदयदेखि नै धन्यवाद दिएका छन भने दर्शकश्रोता तथा सञ्चारकर्मी...
टोखा नगरलाई सुशासानसहितको समृद्ध र सुन्दर नगर बनाउछु – शेखर श्रेष्ठ
अन्तरवार्ता, राजनीति, समाचार

टोखा नगरलाई सुशासानसहितको समृद्ध र सुन्दर नगर बनाउछु – शेखर श्रेष्ठ

काठमाडौं – बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा काठमाडौंमा रहेको टोखा नगरपालिकाको नेकपा माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार शेखर श्रेष्ठ यति बेला चर्चामा रहेका छन् । उनको उम्मेदवारी दर्तासगैं उनको चर्चा सुरु भएको हो । टोखा नगरमा निष्ठावान, विकासप्रेमी, कम बोल्ने, काम धेरै गर्ने स्वच्छ छवि भएका उनी यति बेला जनताको घरधैलोमा भोट माग्दै हिडिरहेका छन् । टोखाको समस्या नजिकबाट बुझेका र त्यसलाई समाधान गर्ने सक्ने क्षमता भएको कारण पनि उनी टोखा नगरबासीको आशाको केन्द्र बनेका हुन । उनी टोखाका नगरको विकास र समृद्धिका लागि इमान्दार र निष्ठाको साथ काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । उनी जनताको प्रतिक्रियाबाट उत्साहित भएका छन् । जनताको सेवामा आफु सधै लाग्ने स्पष्ट पारे । उनी आफुले बाँचा गरेका कुरा पुरा गर्ने बताए । बोलेर होइन काम गरेर देखाउँछु । एक मौका दिन मतदातालाई आग्रह गरेका छन् । मतदातालाई क...
राष्ट्रिय कलाकारको बेजोड प्रस्तुतिसंगै छैँठौँ भक्तपुर मेलामा डान्स आईडल हुँदै
अन्तरवार्ता

राष्ट्रिय कलाकारको बेजोड प्रस्तुतिसंगै छैँठौँ भक्तपुर मेलामा डान्स आईडल हुँदै

काठमाण्डौ, चैत्र २७ ग्यालेक्सी दैनिक छैठौं भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७८/७९ को चौथो दिन अर्थात चैत्र २८ गते सोमबार चर्चित गायक सुगम पोखरेल, चर्चित गायिका रचना रिमाल, गायिका श्रुति सिंह, गायक रुद्रसेन बिश्वकर्मा, डान्सर रिया श्रेष्ठ, रस्ना थापा, अर्जुन मिश्र गायिका सुजाता केसी, सागर, गायक सुमन कुमार श्रेष्ठ र ब्रम्हास्त्र ब्याण्ड लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने भएको छ । त्यस्तै आज २७ गते आइतबार मेलाको तेस्रो दिनमा लोकप्रिय गायक हेमन्त शर्मा, प्रमोद निर्वाण, सुनिल बज्रचार्य (मध्यपुर ब्याईज), रमेश श्रेष्ठ मेलोडी, सुमन कुमार श्रेष्ठ, क्रिशल विश्वकर्मा (एरिक), रितु कंडेल, हास्यकलाकार राजन खैराते, मिना श्रेष्ठ लगायतका कलाकारहरुले भक्तपुरको पुरै माहोल संगीतमय बनाएका थिए । लगभग १० दिन चल्ने मेलामा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुतिसंगै भईरहेको ...
राष्ट्रिय समावेशी म्युजिक अवार्ड -२०२२ भव्य रुपमा सम्पन्न
अन्तरवार्ता

राष्ट्रिय समावेशी म्युजिक अवार्ड -२०२२ भव्य रुपमा सम्पन्न

काठमाण्डौ, चैत्र २१ ग्यालेक्सी दैनिक नेपाली सांगीतिक इतिहासमा सबैभन्दा धेरै भाषाभाषीका कलाकारहरूको सहभागितामा हरेक वर्ष सम्पन्न हुने यो पाँचौं संस्करणको कार्यक्रम हो । बरिष्ठ चलचित्र निर्देशक तथा कलाकार मोहन निरौलाको सभापतित्वमा सम्पन्न भएको अवार्ड कार्यक्रममा गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा प्रमुख अतिथि रहनुभएको थियो । नेपाली बाहेक ६ वटा अन्य भाषामा प्रतिस्पर्धा भएर उत्कृष्टमा छनौट भएका विभिन्न भाषाभाषीका गीतहरु सहित उक्त समारोहमा जम्मा ५१ विधामा विभिन्न अवार्ड प्रदान गरिएको पिम नेपालकी महासचिव एवं कार्यक्रम संयोजक कमला जोशीले बताएकि छन् । त्यसैगरी यस वर्षको रजत सम्मानबाट वरिष्ठ गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” सम्मानित भएका छन् । रंग पत्रकारितामा लामो समय कलम चलाएका बरिष्ठ पत्रकार कृष्ण भट्टराईलाई पिम नेपाल कला पत्रकारिता पुरस्कार प्रदान गरिएको छ भने ल...
पुष्पको निर्देशनमा ‘अ गूड् जोक’ सर्ट मुभी सार्वजनिक
अन्तरवार्ता

पुष्पको निर्देशनमा ‘अ गूड् जोक’ सर्ट मुभी सार्वजनिक

काठमाण्डौ, फाल्गुन २८  ग्यालेक्सी दैनिक 'नाम र दाम कमाउनको लागि अरूलाई हानि हुने काम नगरौ' भन्ने सन्देशका साथ हालै एक सर्ट मुभी 'अ गूड् जोक' सार्वजनिक गरिएको छ । आजभोलि आफू भाईरल हुन र पैसा कमाउनको लागि जे पायो त्यही भिडियो खिच्ने र कसैको अनुमती बिना नै भिडियो सार्वजनिक गरेको पाईन्छ । जुन कुरा एकदमै गलत हो । यस्तो खालको भिडियोहरु बनाँउदा अरुलाई नराम्रो असर पर्नसक्छ । प्रस्तुत सर्ट मुभीमा पनि यस्तै कथावस्तु समिटर तयार गरिएको छ । जसमा काठमाण्डौमा कोठा भाडामा बस्ने महत्वकाङ्क्षी मध्यबर्गिय युबकको चरित्र मार्फत कथा भनिएको छ । स्वामी आत्मो पुष्पको कथा तथा निर्देशनमा तयार पारीएको यस् सर्ट मुभीमा स्क्रिनप्ले र संवाद पनि पुष्प र प्रदिप के सीको रहेको छ । मुभीमा स्वयम स्वामी आत्मो पुष्प, प्रतिक्षा खतिवडा। बिपिन जैसवाल, रोहित कार्की लगायतको अभिनय रहेको छ । बाल कृष्ण लम्साल र चिरन्जिबी व...
युटुब ट्रेन्डिङमा गायक बादल थापाको ‘ननुको भारी’
अन्तरवार्ता

युटुब ट्रेन्डिङमा गायक बादल थापाको ‘ननुको भारी’

काठमाण्डौ, फागुन १०  ग्यालेक्सी दैनिक एक साता अघि मात्र सार्वजनिक भएको 'ननुको भारी' बोल रहेको गीतको म्युजिक भिडियो युट्युबको ट्रेण्डिङमा पर्न सफल भएको छ । लक्षमण देवकोटा र सरस्वती खत्रीको दमदार अभिनय रहेको भिडियोमा बिनय राज पौडेलको निर्देशन रहेको छ । अहिले ट्रेन्डिङमा पुग्न सफल उक्त भिडियोमा डोल्पाको जनजीवनको यथार्थ चित्रण गरिएको निर्देशक बिनय राज पौडेलले जानकारी गराए । गीतमा लेखराज गिरीको शब्द, बादल थापाको स्वर रहेको छ । भिडियो गायक बादल थापाको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । https://youtu.be/HXzRZHlPkms...
राजु मास्टर र बल्छी ध्रुबेलाई बैशको गोली हान्दै अनिता मास्टर्नी र सविना
अन्तरवार्ता

राजु मास्टर र बल्छी ध्रुबेलाई बैशको गोली हान्दै अनिता मास्टर्नी र सविना

काठमाण्डौ, फागुन २  ग्यालेक्सी दैनिक हालै सार्वजनिक गीत ‘वैंशको गोली’को भिडियोमा राजु पौडेल (राजु मास्टर), अनिता बस्नेत (मास्टर्नी), मरिचामान श्रेष्ठ (बल्छी ध्रुबे) र सविना आचार्यको जोडीको दमदार न्रुत्य, अभिनय तथा कमेस्ट्री देख्न सकिन्छ हास्य कलाकार अनिता बस्नेतको आफ्नै युट्युब च्यानल ‘अनिता बस्नेत’बाट भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा हरी गिरी विमर्शीको शब्द/संगीत रहेको छ भने उक्त गीतलाई कृष्ण केसीको एरेञ्ज गरेका हुन, गीतमा टिका प्रशाई र हरी गिरी विमर्शीको स्वर छ । सुरेन्द्र बसेलको कोरियोग्राफी र निर्देशन तयार पारिएको म्युजिक भिडियोमा उत्तम हुमागाईंको छाँयाकन, नविन निरौलाको सम्पादन र कलर करेक्सन रहेको छ । https://youtu.be/sBU9GX_G3qo...
राम कुमार र पविन्द्रको जीवन्त मर्मस्पर्शी गीत ‘बाँचे पो जिन्दगी’ सार्वजनिक
अन्तरवार्ता

राम कुमार र पविन्द्रको जीवन्त मर्मस्पर्शी गीत ‘बाँचे पो जिन्दगी’ सार्वजनिक

काठमाण्डौँ, माघ २७  ग्यालेक्सी दैनिक कहिले काँही गीत आफैमा एउटा जिवन्त बनिदिन्छ र बास्तबिकता छर्लंग पारिदिन्छ । यस्तै मर्मश्पर्शी गीतको भिडियो सार्वजनिक भएको छ । अमृत भारतीको शब्द, रामकुमार नेपाली, पबिन्द्र सुनारको स्वर रहेको गीतमा रामकुमार नेपालीको संगीत रहेको छ । भिडियोमा प्रकाश सपुत, पुष्पराज अवस्थी, राधा श्रेष्ठ, सालिक भण्डारी, सन्तोष खनाल, धीरेन्द्र खड्काको अभिनय रहेको छ भने क्रान्ति केसीको निर्देशन छ । https://youtu.be/72tI_7sjDeM...
मोडलिङमा रोहित जोशीको सफलता
अन्तरवार्ता

मोडलिङमा रोहित जोशीको सफलता

काठमाण्डौँ, पौष २८  ग्यालेक्सी दैनिक मोडलिङ क्षेत्रमा रोहित जोशीको निरन्तरता चलिरहेको छ । जोशी मोडलिङ क्षेत्रमा पछिल्लो समय निकै लोकप्रिय बन्दै गएका छन् । उनको मिहेनत, प्रतिभा, लगनशीलता, धैर्यता र निरन्तरताका कारणले नै उनले यो सफलता हासिल गरेका हुन् । उनी मोडलिङ क्षेत्रमा मात्र सिमित रहेका छैनन् । चलचित्र निर्माणको तयारीमा समेत जुटेका छन् । मोडलिङ सँगसँगै अभिनय, ब्यबसाय, समाज सेवा लगायतमा पनि संलग्न रहेको छ उनको । नेपाली म्युजिक भिडियोको क्षेत्रमा उनी एक व्यावसायिक मोडलको रुपमा स्थापित भएका छन् । गत महिनामा मात्र उनि अभिनित ‘मेरो साथी’ र ‘आज तिम्रो सम्झनाले’ बोलको गीतको भिडियो सार्वजनिक भएको थियो । बाल्यकालदेखि नै नृत्य तथा अभिनयमा औधी रुचि भएका नायक, मोडल रोहित जोशी आफ्नो रुचीमा पारिवारिक सहयोग समेत प्राप्त भएकोले यो यात्रा आज सफलताको सुखद् विन्दुसम्म आइपुगेको छ । केही चल...
चलचित्र ‘परस्त्री’ निर्माण घोषणा
अन्तरवार्ता

चलचित्र ‘परस्त्री’ निर्माण घोषणा

काठमाण्डौ, पौष २४  ग्यालेक्सी दैनिक शुक्रवार काठमाण्डौमा एक पत्रकार सम्मेलन आयोजना गर्दै नेपाली चलचित्र 'परस्त्री'को घोषणा गरीएको छ । डि एस डिजिटल को ब्यानरमा निर्माण हुने चलचित्रमा दीपेन्द्र के खनालको लेखन रहने छ भने निरन्तर चलचित्र निर्माण गर्ने बघिनी निर्मात्री शर्मिला पाण्डेको लगानी रहने छ । चलचित्रलाई लभ लभ लभ मार्फत नायकमा डेब्यु गरेका नायक सुरज पाण्डेले निर्देशन गर्दै छन भने यसै चलचित्रमार्फत सुरजले निर्देशनमा पनि डेब्यु गर्ने लागेका हुन । सुरज निर्मात्री शर्मिला पाण्डेको सुपुत्र हुन भने उनकै जन्मदिनको उपहार स्वरुप सुरज पाण्डेलाई चलचित्र 'परस्त्री' निर्देशन गर्न आमा शर्मिलाले सो फिल्म छोरालाई उपहार स्वरूप भएको पनि बताएकी छन् । नेपालमा अहिलेसम्म नबनेको कथावस्तुमा डार्क थ्रिलर चलचित्र ‘परस्त्री’ बन्ने दाबी डेब्यु निर्देशक सुरज पाण्डेले गरेका छन । उनले आफुलाई अब निर्देशकको र...