Friday, November 20

अर्थ/व्यापार

चेम्वर अफ कमर्सद्वारा अफगानस्तालाई २० लाखको राहत सहयोग
अर्थ/व्यापार, समाचार

चेम्वर अफ कमर्सद्वारा अफगानस्तालाई २० लाखको राहत सहयोग

काठमाडौं – नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चेम्वरको तर्फबाट अफगानिस्तानका जनताको लागि मानवीय सहयोगार्थ करिव २० लाख मूल्य वरावरको राहत सामाग्रीहरु माननीय परराष्ट्र मन्त्री डा. नारायण खडकालाइ हस्तान्तरण गर्नु भयो । उक्त अवसरमा अध्यक्ष मल्लले मानवीय सहयोगको पुनित कार्यमा सहभागी हुन चेम्वरलाइ अवसर प्रदान गरि दिनु भएको माननीय मन्त्रीलाइ आभार व्यक्त गर्नु हुंदै सहयोगमा सरिक हुन पाएकोमा खुशी व्यक्त गर्नु भयो । माननीय मन्त्री डा. खडकाले राहत सामाग्री उपलब्ध गराइ मानवीय सहयोग कार्यमा सघाउ पुर्याएकोमा धन्यबाद ज्ञापन गर्नु भयो ।...
गोगंबुमा ‘होटल ह्वाईट हाउस’को औपचारिक उद्घाटन
अर्थ/व्यापार, समाचार

गोगंबुमा ‘होटल ह्वाईट हाउस’को औपचारिक उद्घाटन

पूर्व मिस नेपाल उषा खड्गी तथा बरिष्ट कलाकार निर्मल शर्मा द्वारा संयुक्त रुपमा होटल ह्वाइट हाउसको उद्घाटन गरिएको छ। गोंगबु बिजी मलको अपोजिट रहेको सुबिधा सम्पन्न होटलको आफ्नै बिसेश्ताहरु रहेका छन्। आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मध्यनजर गर्दै उक्त क्षेत्रमा हस्तकलादेखि आधुनिक उत्पादनसम्म पाइने एक मात्र होटलको रुपमा स्थापित भएको छ। २४ घण्टा नै सेवा प्रदान गरिने होटल ह्वाइट हाउसमा प्रत्येक रुममा चिसो तातो पानि, फ्री वाई फाई, मिनिबार तथा आरामदायी बेडको ब्यबस्था गरिनुको साथै होटलमा रेस्टुरेन्टको ब्यबस्था गरिएको छ। उषा होटल ह्वाइट हाउसकी ब्राण्ड एम्बेसडर पनि हुन् । होटल टुरिजमसँग सम्बन्धित रहेकोले आफू जोडिएको उनले बताइन् । यो होटलको ब्राण्ड एम्बेसडरको रूपमा अर्का हाँस्य कलाकार निर्मल शर्मा ‘गैडा’ समेत छन् । शर्माको पनि होटल पर्यटन क्षेत्रसँग जोडिएको क्षेत्र भएकोले आफू आबद्ध भएको भनाई छ । ‘पर्य...
नयाँ उज्यालो साकोसको अध्यक्षमा सुष्मा भण्डारी पौडेल
अर्थ/व्यापार, समाचार

नयाँ उज्यालो साकोसको अध्यक्षमा सुष्मा भण्डारी पौडेल

नयाँ उज्यालो बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–५ को अध्यक्षमा पुनः सुष्मा भण्डारी पौडेल चयन भएकी छिन् । संस्थाको दशौं बार्षिक साधारणसभा तथा अधिवेसनले पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्ष प्रेमचन्द्र लिम्बू, सचिव कमलबहादुर थापा, सहसचिव शिवराज पौडेल, कोषाध्यक्ष चन्द्रमणी कट्टेल रहेका छन् । त्यस्तै सदस्यहरुमा गोविन्द पौडेल, विदुर खनाल, शर्मिला भट्टराई, समिर धिमाल, दिपक पोखरेल, अनिता पुरी रहेका छन् । त्यस्तै गणेशप्रसाद पोखरेल संयोजक र नारायणप्रसाद पराजुली र कृष्णप्रसाद प्याकुरेल सदस्य रहेको लेखा समिति र प्रेमप्रसाद लिम्बू संयोजक रहेको ऋण उपसमिति गठन गरिएको छ । संस्थाकी अध्यक्ष सुष्मा भण्डारी पौडेलको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका सहकारी तथा सामाजिक विकास अधिकृत डिल्ली दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष प्रेमचन्द्र लिम्बूल...
राजधानीको मुटु न्युरोडमा महर्जन बिजनेस एसोसिएट प्रा.लि. सञ्चालनमा
अर्थ/व्यापार, समाचार

राजधानीको मुटु न्युरोडमा महर्जन बिजनेस एसोसिएट प्रा.लि. सञ्चालनमा

काठमाण्डौ, मंसिर १४  ग्यालेक्सी दैनिक राजधानीको मुटु तथा सबै भन्दा ब्यस्त ब्यापारिक केन्द्र मानिने नयाँ सडक ( न्युरोड ) जुद्ध शालिक अगाडि रहेको महर्जन बिजनेस एसोसिएट प्रालिले आफ्नो भवन निर्माण सम्पन्न गर्दै सञ्चालनमा ल्याएको छ । मल्लकालिन बसन्तपुर दरबार स्वाक्वयरको मुखैमा रहेको सो भवन सम्पदामैत्री र न्यूक्लासिकल शैलीमा शहरको सुन्दरता बढाउँदै आफ्नो छुट्टै पहिचान स्थापित गरेको युनेस्कोस्थिति काठमाडौं कार्यालयले प्रशंसा समेत गरेको छ । यस व्यवसायिक भवन दुई वर्षअघि नै सञ्चालनमा ल्याउने तयारी गरिए पनि कोरोना महामारीका कारण धकेलिएपछि भवनलाई थप प्रविधियुक्त बनाइएको छ । केही महिना अघिदेखि सो भवनमा परीक्षण तयारीको रुपमा केही पसलहरु सञ्चालनमा आइसकेका छन् । महर्जन बिजनेस एसोसिएट प्रालिका अध्यक्ष कृष्णलाल महर्जन राजधानीको व्यस्त व्यापारिक तथा ऐतिहासिक क्षेत्रमा आफ्नै निजी घर र कोठामा व्यापार गर...
बुद्ध भूमि ट्याक्सी सेवामा नँया संचालक समिति,संयोजकमा गोबिन्द बहादुर कुवर
अर्थ/व्यापार, राष्ट्र, समाचार

बुद्ध भूमि ट्याक्सी सेवामा नँया संचालक समिति,संयोजकमा गोबिन्द बहादुर कुवर

बुद्ध भूमि ट्याक्सी सेवा प्रालिको दोस्रो साधारणसभा बुटवलमा सम्पन्न भएको छ ।  बुटवल ११ मा एक कार्यक्रमका बिच साधारणसभा भएको हो । साधारणसभाले  नया संचालक समिति चयन गरेको छ । संयोजकमा गोबिन्द बहादुर कुवर,सहसंयोजकमा नरिनारायण घिमिरे,कार्यालय ब्यबस्थापकमा यमबहादुर अर्जेल,आर्थिक ब्यबस्थापकमा दीलिप कुमार बिक,संचालक समिति सदस्यहरुमा गंगाबहादुर कुवर,मोहन अधिकारी,जनार्दन यादब,भिमप्रसाद बस्याल,कानुनी सल्लाहकार रेशम अधिकारी  र सल्लाहकारमा चेतन गुरुङ र धनबहादुर थापा रहेका छन् ।यसअघि भएको साधारणसभाको उदघाटन सत्रमा बोल्ने बक्ताहरुले ब्यबसायीको हक हित र लगानी सुरक्षामा सरकारले ध्यान दिन नसकेको बताए । कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी ट्याक्सी तथा भ्यान ब्यबसायी समिमितका पुर्व उपाध्यक्ष होमनाथ उपाध्यायले सबैले मिलेर प्रालिलाइ देशकै नमुना बनाउनुपर्ने बताए ।  सो अबसरमा चेतन गुरुङ,धन बहादुर थापा,कानुनी ...
क्लव उड्ल्याण्डको आज उद्घाटन हुदै ,सविन राईले प्रस्तुती दिने
अर्थ/व्यापार, मनोरन्जन, समाचार

क्लव उड्ल्याण्डको आज उद्घाटन हुदै ,सविन राईले प्रस्तुती दिने

काठमाडौं, विगत लामो समय देखि कोरोना महामारीका कारण वन्द रहेको दरवारमार्ग स्थित क्लव उड्ल्याण्ड नयाँ साज सज्जाका साथ शुक्रवार साझदेखि पुन सन्चालनमा आउनने भएको छ । उक्त दिन सविन राईको प्रत्यक्ष लाइभ म्यूजिकमा रमाउन पाइने छ भने देशका विभिन्न क्षेत्रका अतिथि लगायत कलाकारहरुको पनि उपस्थित रहने छ भने इन्टरनेशनल डिजेले डान्स फ्लोर मा यहाँहरुलाई मनोरन्जन प्रदान गर्ने क्लवका प्रवन्ध निर्देशक सुनील कुवरले जानकारी दिनु भयो । वन्द पछिको नयाँ योजना र पुन निमार्ण गरि क्लवलाई पारिवारीक वातावरण प्रदान गर्ने जमर्को गरेका छौं । हरेक दिन फरक फरक गायक तथा म्यूजिक व्याण्डको साथमा लाइभ म्यूजिक प्रस्तुतीका साथै राम्रो खानाको पनि व्यवस्थाका साथ यो क्लव पुन सन्चालन गर्न लागीएको वताउछन क्वलका अध्यक्ष प्रेम श्रेष्ठ ।...
लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्मले वृद्धि
अर्थ/व्यापार, राष्ट्र, समाचार

लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्मले वृद्धि

सरकारले अन्तरप्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्मले वृद्धि गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार यातायात व्यवस्था विभागले यात्रुवाहक सवारीको भाडा १० प्रतिशतले बढाएको हो । यस्तै, पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै यातायात व्यवसायीहरूले सवारी साधनको भाडा बढाउन माग गर्दै आएका थिए ।...
धापासीमा ‘क्याफे जमघट’ संचालनमा,राजाराम पौडेल,ज्योती मगर र योगेश काजीले गरे उद्घाटन
अर्थ/व्यापार, समाचार

धापासीमा ‘क्याफे जमघट’ संचालनमा,राजाराम पौडेल,ज्योती मगर र योगेश काजीले गरे उद्घाटन

काठमाण्डौको धापासी स्थित ग्राण्डी हस्पिटलको अगाडी ‘क्याफे जमघट’ नामक रेष्टुरेन्ट संचालनमा आएको छ । लोकप्रिय चर्चित हांस्य कलाकार राजाराम पौडेलको प्रमुख आतिथ्यता,गायक तथा संगितकार योगेश काजी तथा चर्चित गायिका ज्योती मगरको विशेष आतिथ्यतामा रिबन काटेर औपचारिक रुपमा क्याफे जमघटको शुभारम्भ गरिएको थियो । आमा अर्गानिक ममको लोकप्रियता संगै उक्त फ्रोजन ममको विभिन्न स्थानमा स्टल तथा रेष्टुरेन्ट खोल्ने क्रममा यो पहिलो शाखा हो । संचार क्षेत्रका विभिन्न क्रियाशिल संचारकर्मीहरु राज लुईटेल,सोनीतराज ढुंगेल, कुवेर तामाङ्ग,सुमित रजक,कुलराज आचार्य, अमित रजक मोडल पूजा नाथ, गायिका सुनिता थापा मगर लगायतको विशेष उपस्थिती रहेको थियो भने कार्यक्रममा राजनितिज्ञ लगायत विभिन्न पेशाकर्मीहरुको समेत बाक्लो उपस्थिती रहेको थियो । ग्राहकहरुको सेवा सुविधा तथा आवश्यकता मध्यनजर गर्दै सञ्चालनमा आएको क्याफे जमघटले वि...
टिम्बरको दशै अफर,मात्र दुई हजार देखि आकर्षक ढोका बजारमा
अर्थ/व्यापार, समाचार

टिम्बरको दशै अफर,मात्र दुई हजार देखि आकर्षक ढोका बजारमा

टिम्बर ग्रुपले आफ्ना ग्राहक हरु को लागि बडा दशै को अबसर पारेर टिम्वरको दशै धमाका योजना लिएर आएको छ यस योजना अन्तरगत टिम्वरले सस्तो र गुणस्तरीय ढोका रोजौ योजना लिएर आएको हो रु ४५०० देखि ६००० सम्मा पर्ने ढोका हरु अहिले दशैको धमाका योजना अन्तर्गत रु २००० मुल्यमा लिएर आएको हो । साथै कम्पनी ले घाम र पानी ले असर नगर्ने किरा नलग्ने नबाङ्गिने जीवनभरि भर पर्दो हुने वातावरण मैत्री परिक्षण र प्रमाणीकरण गरिएको अन्तरराष्ट्रिय गुणस्तरीय ढोका हरु समेत बजारमा बिक्री वितरण गरी रहेको छ । विगत १० वर्षदेखी नेपाली बजारमा रेडिमेड ढोका उत्पादन गर्दै आएको टिम्बर ग्रुप अफ इन्डस्ट्रिले देशभरका आफ्ना ग्राहक हरुको को लागि आफ्ना थप नयाँ उत्पादनहरु सहित ढोकाहरु बजारमा लिएर आएको हो । साथै यो अबधिमा ग्राहक ले टिम्बर आईटि क्याम्पेन अन्तरगत कम्पनीको आधीकारीक बिक्रेता समेत हुन पाउने भएका छन । घर निर्माणमा ढोकाका ल...
दैनिक उपभोग्यका वस्तुहरूको मूल्य वृद्धि अकासिँदो
अर्थ/व्यापार, समाचार

दैनिक उपभोग्यका वस्तुहरूको मूल्य वृद्धि अकासिँदो

-डा.डिआर उपाध्याय, सरकारले छिटोभन्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिनु पर्छ । सरकारले यति लामो समय सम्म पनि पूर्णता पाउन सकिरहेको छैन । सबै तिरबाट आलोचना भइरहेको छ । विकास निर्माण र जनजीजिविकाको सवालमा कसैको चासो र ध्यान छैन । आज सम्पूर्णको ध्यान यता तिर केन्द्रित हुनु पर्दथ्यो । अहिले विकास निर्माणका ठूला ठुला योजनाहरू अवरुद्ध छन् । दैनिक उपभोग्यका वस्तुहरूको मूल्य वृद्धि अकासिँदो छ । महँगीले जनता मारमा परिरहेका छन् । यो सवालमा कसैले आवाज उठाउँदैन । जनता भोकले मर्ने डर छ । काम छैन , पैसा छैन उपभोग्यका वस्तुहरूको मूल्य वृद्धि अकासिएको छ । अब त सोच्ने बेला हो नी । खै सोचेको ? सरकारी संयन्त्रहरूले प्रभावकारी रूपमा काम गरिरहेका छैनन् । प्रशासनिक संयन्त्र अत्यन्तै सुस्त छ । यो तरिकाले बिकास र समृद्धि गर्न सकिदैन । सबै भन्दा पहिला जनताका जनजीविकाका सवालमा गम्भिर बनौं । आमजनताका जनजीविकाक...