आज २०७८ भाद्र १५ गते मंगलबारको राशिफल
आज २०७८ भाद्र १५ गते मंगलबार कस्तो रहला तपाईको दिन? हेर्नुहोस राशिफल !
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने सम्भावना छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ ।
बृष– इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेमीको सहयोग प्राप्त हुनेछ । छोटो यात्रा पनि होला ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । साथीभाईको विशेष सहयोग रहनेछ । शुभ समाचार सुन्न पाउनु हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।
कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
पारिवारिक पुनर्मिलनको योग छ । दाजुभाईबीचको बादविवाद ...










