Friday, November 20

अर्थ/व्यापार

महिला चेम्बरकी अध्यक्ष तथा साल्ट ट्रेडिङकी सिईओ उर्मिला श्रेष्ठ ‘न्यूबिज विजनेश वुमन समिट एन्ड अवार्डस्’ बाट सम्मानित
अर्थ/व्यापार, समाचार

महिला चेम्बरकी अध्यक्ष तथा साल्ट ट्रेडिङकी सिईओ उर्मिला श्रेष्ठ ‘न्यूबिज विजनेश वुमन समिट एन्ड अवार्डस्’ बाट सम्मानित

काठमाडौं । १२ जना महिला उद्यमीहरु भएका छन् । आर्थिक अभियान दैनिक र न्यू बिजनेश एज मासिक पत्रिकाको प्रकाशक संस्था न्यू बिजनेश एज प्रालिले १२ महिला उद्यमीहरुलाई शुक्रबार अवार्डबाट विभुसित गरेको हो । न्यू बिजले मल्ल होटेलकी अध्यक्ष महाराजकुमारी रमा राणा मल्ललाई नेपालको व्यापार क्षेत्रमा ४ दशकसम्म योगदान पुर्‍याए बापत ‘लाइफटाइम अचीवमेन्ट अवार्ड’ बाट सम्मान गरेको छ भने साल्ट ट्रेडिङ कर्पाेरेशनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठलाई ‘इन्फ्लुन्सियल बिजनेश वुमन अफ दि ईयर २०२१’ अवार्डबाट सम्मानित गरेको छ । त्यसैगरि, कंचनजंघा चिया इस्टेटकी प्रबन्ध निर्देशक शान्ता बास्कोटा कोइरालालाई ‘वुमन आन्टरप्रेनर अफ दि ईयर २०२१’ अवार्ड र होटल अन्नपूर्णकी कार्यकारी निर्देशक सृजना राणालाई ‘बिजनेस वुमन अफ द ईयर २०२१’ बाट सम्मानित गरेको छ । किरण शुज म्यानुफ्क्चरर्सकी ब्रान्डीङ तथा विजनेश डेभलपमेण...
वैदेशिक रोजगारीमा जानु रहर नभई बाध्यता
अर्थ/व्यापार, समाचार

वैदेशिक रोजगारीमा जानु रहर नभई बाध्यता

डा.डिआर उपाध्याय वैदेशिक रोजगारीमा जाने नेपालीहरुको कथा व्यथा आफ्नै किसिमको छ । विदेशमा पैसा कमाउन त्यति सजिलो छैन्् । कसैले प्रशस्त पैसा कमाउन सक्छन् कतिको हालत खराब देखिन्छ । अरुको देशमा गएर श्रम बेच्नु भनेको निकै कठिन कार्य हो । जे जति नेपालीहरु वैदेशिक रोजगारीमा गएका छन् ती सबै खुसी छैनन् । वैदेशिक रोजगारीमा जानु भनेको रहर नभई बाध्यता हो । धेरै नेपालीहरु बाध्यताले विदेशमा छन् । हाम्रो देश नेपालमा रोजगारीको अवसर भएको भए नेपालीहरु वैदेशिक रोजगारीमा जाने थिएनन् । देशमा राजनीतिक परिवर्तन पछि पटक पटक विभिन्न दलका सरकार बने तर कसैले पनि स्वदेशमा रोजगारीको वातावरण निर्माण गर्न सकेनन् । राजनीतिक दलहरुले जब देशमा चुनाव आउँछ त्यसबेला युवालाई आ आफ्नो पक्षमा पार्न चुनाव जितेपछि रोजगारी सृजना गछौँ भन्ने झुटा आश्वासन दिन्छन् । तर तिनै दलले् चुनाव सकिएपछि सबै कुरा बिर्सन्छन् । समस्या यहाँ निर ह...