Saturday, November 21

मनोरन्जन

‘काँडेतार’को शुटिङ सम्पन्न
मनोरन्जन, समाचार

‘काँडेतार’को शुटिङ सम्पन्न

काठमाण्डौ १०पुस  ग्यालेक्सी दैनिक सिमानामा काँडेतार बारले मुलुक बिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन असल छिमेकीसंगको सदभाव कायम राख्छ भन्ने कथासार रहेको चलचित्र‘काँडेतार’ को सम्पूर्ण शुटिङ्ग समाप्त भएको छ । आफ्ना अघिल्ला चलचित्र निर्माणमा आईपरेको अड्चन सम्झदै निर्माता, निर्देशननवल खड्का भन्छन् ‘विगतमा देशभक्तिपुर्ण चलचित्रहरूलाई विभिन्नथरिका तत्वहरूबाट गरिएकाकर्तुतलाई स्मरण गर्दा थप चुनौति बढ्दै छ भन्ने लागेको छ । त्यसैले त्यस्ता कर्तुत बिरूद्ध लड्न सबैको सकारात्मक सहयोग अपेक्षा राखेको छु ।’ करिब ३ करोडको लगानीमा निर्माण भएको बताइएको ‘काँडेतार’मा नवल खडका, गौरब पहाडी, रेविका गुरूङ्ग, प्रशान्त यादब, सुरबिना कार्की, मुरलिधर, संजय खतिवडा, रोमियन लिम्बु, प्रेम सुब्बा, परशुराम चौधरी, पुष्प श्रेष्ठ, महेश गिरी, रवि शाह, केशव रायमाझी, राजेन्द्र भगत, पन्नालाल चौधरी, अन्जु के.सी., खेम...
रजनी र बबिले भने ‘पिरती लाको’
भिडीयाे, मनोरन्जन, समाचार

रजनी र बबिले भने ‘पिरती लाको’

काठमाण्डौं, पुष १० ग्यालेक्सी दैनिक नब गायक बबि लामा र लोक प्रिय गायिका रजनी लामाको स्वरमा रहेको काँठे लोक दोहोरी गीत “पिरती लाको“ बजारमा सार्बजनिक भएको छ । माया प्रेममा कुनै बाधा नभए जिन्दगी सजिलै काट्न सकिन्छ भन्ने कुरा सो गीतको भिडियोमा देखाउन खोजीएको छ । गीतमा बबि लामाको शब्द , राजु विरही सापकोटाको लय सिर्जना गीतमा रहेको छ । सरोज शाहीको छायाँकन , रोशन धितालको सम्पादन तथा राजु बिरही सापकोटाको निर्देशनमा भिडियो तयार पारिएको छ । “पिरती लाको“ गीतको भिडियोमा ज्ञानेन्द्र तामाङ र बिपना गोलेको ससक्त अभिनय देख्न सकिन्छ । “पिरती लाको“ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस । https://youtu.be/xZHDKeLVsr8  ...
समिरा लिगेश अभिनित सुनिताको निर्देशन रहेको “मैले भन्दा माया गर्ने” सार्वजनिक
मनोरन्जन, समाचार

समिरा लिगेश अभिनित सुनिताको निर्देशन रहेको “मैले भन्दा माया गर्ने” सार्वजनिक

काठमाण्डौँ, पुष ७  ग्यालेक्सी दैनिक थुप्रै चलचित्र तथा म्युजिक भिडियोहरुमा कोरियोग्राफी तथा निर्देशन गरिसकेकी चर्चित कोरियोग्राफर तथा निर्देशक सुनिता बस्नेतको निर्देशन रहेको “मैले भन्दा माया गर्ने” बोल रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रस्तुत गीतमा भ्वाइस अफ नेपाल सिजन वानका बिजेता गायक सि।डि विजय अधिकारीको स्वर रहेको छ भने शब्द तथा संगीत आर बि थापा एरेन्ज राजु कार्कीको रहेको छ । भिडियोमा लीगेश भट्टराई र सारीका घिमिरेको अभिनय रहेको छ । भिडियोमा उत्सव दाहालको छांयाकन तथा लीगेश भट्टराईको कन्सेप्ट तथा सम्पादन रहेको छ भने कलर राजेश कुमारको रहेको छ । भिडियो ओएस आर डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । https://youtu.be/-u_uLIYBo7s...
रनवे मोडल सुपर स्टारको ताज उर्गेन र श्वेतालाई राईजिङ्
मनोरन्जन, राष्ट्र, समाचार

रनवे मोडल सुपर स्टारको ताज उर्गेन र श्वेतालाई राईजिङ्

कृयसन एण्ड एआर इन्टरटेण्मेण्टको आयोजनामा बालकुमारी स्थित म्युजिक सिटीको सिटी हलमा सम्पन्न रनवे मोडल सुपर स्टार २०२१ को ताज उर्गेन घलान र श्वेता श्रेष्ठले जितेका छन् । ए र बि- दुई भिन्न समुहबाट स्पर्धामा उत्रिएका घलान र श्रेष्ठले समुहको शिर्षमा रहदै उक्त ताज जितेका हुन । विजेताको ताजसँगै घलान र श्रेष्ठले आयोजकबाट नगद २५ हजार र प्रायोजकका तर्फबाट गिफ्ट हाम्परहरु समेत प्राप्त गरे । उनीहरुले डिस अफिसियल र डेण्टल प्रो इम्प्लाण्ट क्लिनिकबाट गिफ्ट हाम्पर तथा न्यु जेनिथ इङ्लिस मोडेल कलेजबाट दश जोड दुई अध्ययनका लागि एक लाखसम्मको छात्रब्रित्ती सुविधा र इडिआई ग्लोबल एडुकेशन काठमाडौंका तर्फबाट ५० हजार प्राप्त गरे । प्रतियोगिता अन्तर्गत रिया लामा र सन्दिप परियारले अर्गनाइजर च्वाईस, रेश्मा श्रेष्ठ र अजित चढुङगेलले ब्राण्ड एम्बेसडर, विशाखा लामा र मिलन लाप्चाले भ्युअर च्वाईसको उपाधी हात पारे । इभेण्टका प्...
नेपाली अभिनेत्री नितुलाई ‘मिस एण्ड मिसेस ग्लोबल ईण्डिया’मा विशेष सम्मान
मनोरन्जन, समाचार, समाज

नेपाली अभिनेत्री नितुलाई ‘मिस एण्ड मिसेस ग्लोबल ईण्डिया’मा विशेष सम्मान

नेपाली अभिनेत्री नितु कोईरालाले भारतको उडिसामा भएको एक वृहत कार्यक्रममा आफ्नो प्रस्तुतीले उडिसावासी माझ लोकप्रियता बटुलेकी छिन । मिस एण्ड मिसेस ग्लोबल ईण्डिया २०२१ भव्य ग्राण्ड फिनालेमा उनले निर्णायकको भूमिका निर्वाह गर्नुका साथै सेलेब्रेटी अतिथीको रुपमा विशेष सम्मानित समेत भएकी थिईन । नेपाली कला संस्कृति झल्कने भेषभुषामा आकर्षक नृत्य पस्केर उडिसावासी माझ नेपाली संस्कृतिको समेत प्रवद्र्धन गरेकी छिन । कार्यक्रम आयोजकको विशेष निमन्त्रणामा करीब २ हप्ता लामो समय भारतका मुख्य शहरहरुको भ्रमणमा निस्किएकी अभिनेत्री कोईरालालाई विभिन्न संघ संस्थाबाट विशेष सम्मान गर्दै आईरहेको छ । कोईरालाको प्रस्तुतिलाई त्यहाँ उपस्थित दर्शक,अतिथीका साथै आयोजकहरुले खुलेर प्रशंसा गरेका थिए । राष्ट्र अन्तराष्ट्रिय अवार्ड जित्दै आईरहेकी कोईरालालाई विगत २ वर्षदेखि भारतका विभिन्न सामाजिक संघ संस्थाले विशेष अवार्ड तथा सम्...
‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर’ तथा ‘फेस अफ दि स्मार्ट किड्स’को अडिसन हुने
मनोरन्जन, समाचार

‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर’ तथा ‘फेस अफ दि स्मार्ट किड्स’को अडिसन हुने

काठमाण्डौँ, पुष ६ ग्यालेक्सी दैनिक विगत एक दशकदेखि विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको इभेन्ट म्यानेज मेन्ट कम्पनी युथ क्रियसन नेपालले ‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२२’सिजन-३ र 'फेस अफ दि स्मार्ट किड्स २०२२' सिजन-२ गरेर एकैचोटी दुईवटा प्रतियोगिता गर्ने घोषणा गरेको छ । यही आँउदो पुषको शनिबार युथ क्रियसन नेपालको कार्यालय पुतलीसडकमा उक्त प्रतियोगिताको अडिसन हुने जानकारी आयोजक युथ क्रियसनका अध्यक्ष रवि लामा तामाङले जानकारी गराए । मोडलिङ क्षेत्र रोजेर उज्ज्वल भविष्य बनाउने सोचमा रहेका युवा युवतीको मार्ग निर्देशन गर्दै मोडलिङका लागि आत्मा बिश्वास, मोडलिङ प्रशिक्षण र ग्रुमिङ तयार हुने उचित वातावरण बनाउने उद्देश्य प्रतियोगिताको रहेको कुरा पनि अध्यक्ष लामाले बताए साथे आफुले गर्ने सौन्दर्य प्रतियोगिता अरुले गर्ने भन्दा केही भिन्न तरिकाले गर्ने र प्रतिभाको मुल्याङ्कन पनि भिन्न तरिकाल...
लिटिल स्टार काभ्रेको ताज यानी र शिखालाई
मनोरन्जन, समाचार

लिटिल स्टार काभ्रेको ताज यानी र शिखालाई

काभ्रे । इनोभेसन इभेण्ट म्यानेजमेण्टको आयोजनमा पौष ३ गते काभ्रेमा सम्पन्न लिटिल स्टार काभ्रेको ताज यानी सिग्देल र शिखा मानन्धरले जितेका छन् । ए र बि- दुई भिन्न समुहबाट स्पर्धामा उत्रिएका सिग्देल र मानन्धरले समुहको शिर्षमा रहदै उक्त ताज जितेका हुन । सिग्देल र मानन्धरले ताज जितेको उक्त प्रतियोगितामा फर्स्ट रनर अपको उपाधी प्रनिशा चौलागाई र रिजा शिल्पकारले जितेका छन् भने अनुज्ञा ढकाल र दिया पराजुली सेकेण्ड रनर अप बन्न सफल भएका छन् । त्यसैगरि प्रतियोगिता अन्तर्गत थर्ड रनर अपमा सृसा लामा र अपेक्षा लिम्बु र फोर्थ रनर अपमा संयोग जंग थापा र अभय डङोलले स्थान सुरक्षित गरेका छन् । त्यस्तै प्रतियोगिता अन्तर्गत लिटिल प्रिन्स र लिटिल प्रिन्सेसको टाईटल क्रमश: अमोश श्रेष्ठ र स्‍मृति ढकालले जिते भने एलिशा सिंह मल्टिमिडियाको टाईटल जित्न सफल भईन् । शुशान्त काजी श्रेष्ठको कोरियोग्राफीमा सम्पन्न प्रतियोग...
बिनय कार्कीको सालको पातमा देखिए पहिलोचोटी म्याकुरी दम्पती
मनोरन्जन, समाचार

बिनय कार्कीको सालको पातमा देखिए पहिलोचोटी म्याकुरी दम्पती

काठमाण्डौ, पुष ३ ग्यालेक्सी दैनिक भ्वाईस अफ नेपालबाट भुमो गायकका रुपमा चर्चित बिनय कार्कीले आफ्नो नयाँ गीत 'सालको पात" सार्वजनिक गरेका छन । डेढ दशकदेखि सांगितिक क्षेत्रमा कृयाशील गायक बिनय कार्की बिनय के टुको नामले चर्चित छन भने कार्कीले भ्वाइसमा आफ्नो कलाको जादु छरेपछी विगतलाई फर्केर हेर्नु नपरेको कुरा सुनाए । बिक्रम के सि को शब्द तथा गायक कार्कीको आफ्नै संगीत तथा एरेन्जमा तयार पारीएको यस् गीतको भिडियोमा अहिलेका चर्चित हास्य कलाकार पवन खतिवडा(म्याकुरी)को अभिनय देख्न सकिन्छ भने उनलाई उनकै जीवनसाथी सुमिना खालिङले अभिनयमा साथ दिएकी छिन । यी दम्पतीको हालै यही मंसिरमा विवाह भएको हो भने यी दुई साथमा अभिनय गरेको यो पहिलो म्युजिक भिडियो पनि हो । यी जोडी अहिले मिडियामा भाईरल जोडीको रुपमा पनि चर्चित छन । त्यस्तै जि बि चिरन, सुरेश खोली, बबिता न्यौपाने लगायतको पनि अभिनय भिडियोमा देख्न सकि...
“नेपाली संस्कृति बचाऔ राष्ट्रिय महाअभियान”को पर्चा बितरण तथा मौन प्रदर्शन
मनोरन्जन, समाचार

“नेपाली संस्कृति बचाऔ राष्ट्रिय महाअभियान”को पर्चा बितरण तथा मौन प्रदर्शन

काठमाण्डौ, पुष ३  ग्यालेक्सी दैनिक "नेपाली संस्कृति बचाऔ राष्ट्रिय महाअभियान"ले राजाधानीका विभिन्न शहरमा पर्चा बितरण र मौन प्रदर्शन कार्यक्रम गरेको छ । गत हप्ता राजधानीमा एक विशेष कार्यक्रमका बिच शुभारम्भ गरिएको "नेपाली संस्कृति बचाऔ राष्ट्रिय महाअभियान"ले शुक्रवार राजधानीका विभिन्न स्थानहरु पुतलिसडक, बागबजार, डिल्लिबजार, धोविधारा लगायतका क्षेत्रमा अपिल बितरणसंगै मौन प्रदर्शन गरेको छ । पहिलो चरण अन्तर्गत उपत्यकाका विभिन्न स्थानहरुमा अभियानका अभियान्ताहरुले मौन प्रदर्शन र अपिल बितरण गर्ने, निर्धारित कार्यक्रम अनुसारकै निरन्तरता रहेको महाअभियानका संयोजक मोहन निरौलाले बताए । अपिल बितरण तथा मौन प्रदर्शनमा नेपाली चलचित्र क्षेत्रका विभिन्न बिधामा कार्यरत ब्यक्तित्व तथा सामाजिक क्षेत्रमा कार्यरत उल्लेख्य ब्यक्तिहरुको सहभागिता रहेको थियो । दोस्रो चरण अन्तर्गत सरकारी निकाय, विभिन्न ...
सातौं ब्युटिसियन नेपालकी विजेता भइन् मञ्जु थापा
मनोरन्जन, समाचार

सातौं ब्युटिसियन नेपालकी विजेता भइन् मञ्जु थापा

काठमाण्डौ, पुष १ ग्यालेक्सी दैनिक हिमालयन मुभिजको आयोजनामा बुधबार म्युजिक सिटी स्टुडियो, ललितपुरमा सम्पन्न ब्युटिसियन नेपाल २०२१ को उपाधि सुर्खेतकी मञ्जु थापाले हात पारेकी छन् । यो ब्युटिसियन नेपालको सातौं संस्करण हो । उनले बेस्ट ब्राइडल र बेस्ट नेल आर्टको उपाधी पनि हात पारेकी छन् । नेपाली ब्युटीसियनहरुको उक्त पेशागत सौन्दर्य प्रतियोगितामा तबिता राईले फस्ट रनरअपका साथै मोस्ट कन्फिडेन्टको उपाधी हात पारेकी छन् । त्यस्तै गरी भूमिका शाहले सेकेन्ड रनर अपएवं बेस्ट ट्यालेन्टको उपाधी हात पार्न सफल भएकी छन् । सो कार्यक्रममा कुल दुई दर्जन प्रतियोगीहरुबाट छनौट भई उत्कृष्ट दशले स्टेजमा फाइनल प्रस्तुति दिएका थिए । ब्युटिसियन पेशाको प्रवद्र्धन र नेपाली सौन्दर्यकर्मीहरुको प्रतिभा प्रर्दशनको उक्त कार्यक्रममा प्रतियोगीहरुले करिब दुई हप्ता व्यक्तित्वविकास, स्टेजको प्रस्तुति, क्याटवाक, बोलीचाली अभ्या...