Saturday, November 21

मनोरन्जन

कृष्ण भट्टराईको स्वरमा ‘शहर’को मार्मिक गीत सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

कृष्ण भट्टराईको स्वरमा ‘शहर’को मार्मिक गीत सार्वजनिक(भिडियो)

आधुनिक सुगम संगीतका उदाउँदा व्यक्तित्व, सुमधुर स्वरका धनी गायक कृष्ण भट्टराईले शहरलाई वास्तविक रुपमा चित्रण गरिएको गीत शहर तयार पारेका छन् । संसारले रोजेको यो शहरमा हुने खाने देखि हुँदा खाने सम्मका, सपना पुरा गर्ने देखि सपना भत्कीएका सम्मका, भोक टार्न देखि भोग गर्ने सम्मका, दुईछाक टार्नलाई दिनरात दुख गरेर कमाउने देखि हरपल मोजमस्तीमा रमाउने सम्मका हरेक वर्गका मान्छेहरुको वास्तविक चरित्रलार्ई मेल खाने गरि निर्माण गरिएको मार्मिक गीतको सशक्त भिडियो दर्शक माझ मार्फत प्रशारणमा आएको छ । हाँस्यकलाकार गोपाल ढकाल(छन्दे)द्धारा निर्देशन गरिएको शहर गीतको म्युजिक भिडियो यहि मंसीर २९ गते बुधबारबाट ओ एस आर डिजिटलमार्फत दर्शक,श्रोतामाझ आएको छ । एभरग्रीन वल्र्र्ड वाईड ईन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस गीतलाई काठमाण्डौँ,भक्तपुर र ललितपुरका बिभिन्न स्थान लामो समय लगाएर छायांकन गरिएको छ । बिभिन्न मानसम्मान...
नवल नेपालको निर्देशनमा ‘किन दुख्छ मुटुु’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

नवल नेपालको निर्देशनमा ‘किन दुख्छ मुटुु’ सार्वजनिक(भिडियो)

नवल नेपालको निर्देशनमा ‘किन दुख्छ मुटु’ सार्वजनिक भएको छ । अन्जु पन्तको स्वरमा गीत किन दुख्छ मुटु सार्वजनिक भएको हो । हरी आचार्यले लेखेको गीतमा नवीन कार्कीको संगीत तथा विशाल निरौलाको एरेन्ज छ । माधव केसी, लाजिना सुवेदी,सिम्रन कार्की सङै गीतकार आचार्य समेत भिडियोमा फिचर्ड छन् । मदन कस्यपले खिचेको भिडियो नवल नेपालले निर्देशन गरेका हुन् । गीतमा धन र मायालाई तुलना गरिएको छ । धन अगाडि माया फिक्का हुने गरेको तितो यथार्थ गीतले प्रस्तुत गरेको छ ।...
प्रभावन र रोजिनाको ‘सल्लाघारिमा’ उषा र निक्सको दमदार अभिनय
मनोरन्जन, समाचार

प्रभावन र रोजिनाको ‘सल्लाघारिमा’ उषा र निक्सको दमदार अभिनय

काठमाण्डौ, मंसिर २८  ग्यालेक्सी दैनिक पछील्लो समय म्युजिक भिडियोमा व्यस्त रहेकी उषा सुवेदी अभिनित 'सल्लाघारिमा'बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा उनलाई निक्स शर्माले अभिनयमा साथ दिएका छन । बगेश्वरी फिल्म्सको प्रस्तुति रहेको भिडियोमा निर्देशन तथा कोरियोग्राफी शंकर वि सिको रहेको छ भने छाँयाकन दुर्गा पोखरेल तथा सम्पादन नबिन घर्ती मगरको रहेको छ । गीतमा गायक प्रभावन जे को र गायिका रोजिना बस्नेतको स्वर रहेको छ भने शब्द तथा संगीत माधव थापाको रहेको छ । मोडलिङको दुनियाँमा पृथक पहिचान बनाउने उद्देश्य बोकेकी उषा सुवेदी चर्चित भन्दा पनि कुशल तथा सफल कलाकार बन्ने चाहना रहेको बताउँछिन् । आफ्नो सबै भिडियोहरु लगायतमा गरेको अभिनयलाई मनपराए झै हालै सार्वजनिक यस् भिडियोलाई पनि दर्शकले उत्तिकै माया गरिदिनु हुन्छ भन्ने आश रहेको कुरा तेजनेपाललाई बताईन । भिडियोलाई डि ए...
प्रदेश स्तरीय नेपाली मौलिक बाजा प्रशिक्षण २०७८ सम्पन्न
मनोरन्जन, समाचार

प्रदेश स्तरीय नेपाली मौलिक बाजा प्रशिक्षण २०७८ सम्पन्न

काठमाण्डौ, मंसिर २८  ग्यालेक्सी दैनिक पांचथर । अन्तत धेरैको मन थक थक हुँदै १२ दिने च्याब्रुङ प्रशिक्षण सकियो । संघीय सांसद तथा भौतिक पुर्वाधार तथा यातायात पुर्व मन्त्री वसन्त कुमार नेम्बाङ,किरात याक्थुङ चुम्लुङका केन्द्रीय महासचिव निरती तुम्बापो, एवं प्राज्ञ सभा सदस्य भुमिका लिम्बु, संगीतज्ञ शिलाबहादुर मोक्तान, प्रसिद्ध गायिका कुन्ती मोक्तान लागायत धेरै विशिष्ट ब्यक्तित्वहरुले हरेक दिनको अवलोकन अनुगमनको क्रममा यस्तो राम्रो प्रशिक्षणमा आफू सहभागी हुन नपाएकोमा बहुत थक थक लागेको बताउनु भएको हो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिस्ष्ठनको आयोजना र किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पाचथरको ब्यबस्थापनमा प्रदेश स्तरिय लोक बाजा प्रशिक्षण कार्यक्रम अन्तर्गतको कार्यक्रम सदरमुकाम फिदिम स्थित बरदान संगीतालयमा लिम्बू जातिको अर्यन्तै पुरानो मौलिक बाजा के (च्याब्रुङ)को आधुनिक र सांगीतिक सिस्टम भित...
चर्चित गायक सिताराम पोखरेलको ‘काँडा उम्रियो’सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

चर्चित गायक सिताराम पोखरेलको ‘काँडा उम्रियो’सार्वजनिक (भिडियो)

वरिष्ठ गायक सिताराम पोखरेलको स्वरमा नयां गीत ‘काँडा उम्रियो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतको भिडियोमा जिवेस गुरुङ र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ। गीतमा शब्द र संगीत दिपक शर्माको रहेको छ । मिलन शंकरले खिचेको गीतको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका छन् । भिडियोको निर्देशन नेत्र गुरुङले गरेका छन्। भिडियोलाई डिएआर मुभीजको युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।...
स्वर्गीय संगीतकार दिपविमको संगीत रहेको अन्तिम गीत ‘उसँग म सुहाउछु रे’ सार्वजनिक
भिडीयाे, मनोरन्जन, समाचार

स्वर्गीय संगीतकार दिपविमको संगीत रहेको अन्तिम गीत ‘उसँग म सुहाउछु रे’ सार्वजनिक

काठमाण्डौँ, मंसिर २७  ग्यालेक्सी दैनिक गायिका लक्ष्मी खरेलको स्वर रहेको गीत ‘उसँग म सुहाउछु रे’ सार्वजनिक भएको छ । डा. कृष्णहरी बरालको शब्द रहेको गीतमा मदन दिपविमको संगीत र विनोद कुमार भुजेलको संगीत संयोजना छ । स्वर्गीय संगीतकार दिपविमको संगीत रहेको यो अन्तिम गीत हो । गीतको आकर्षक म्युजिक भिडियो पनि बनेको छ । भिडियोमा उषा उप्रेती र प्रशिस गौतमको अभिनय देख्न सकिन्छ । भिडियोमा उषा र प्रशिसको रोमान्टिक प्रेमकथा देखाउन खोजिएको छ । विकल्प क्रियसनको प्रस्तुतिमा योङ माइन्डस् इन्टरटेनमेन्टले निर्माण गरेको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् । प्रविन घिमिरे सह–निर्देशक रहेको भिडियोमा उत्सव दाहालको छायांकन शिलन लम्सालको सम्पादन रहेको छ । https://youtu.be/99qkNDh3ohM  ...
बरिष्ठ सौन्दर्यविद मनिषा जिसी बोस्टर मिडिया सर्वोत्कृष्ट सौन्दर्यकर्मीको रुपमा सम्मानित
मनोरन्जन, विविध, समाचार

बरिष्ठ सौन्दर्यविद मनिषा जिसी बोस्टर मिडिया सर्वोत्कृष्ट सौन्दर्यकर्मीको रुपमा सम्मानित

बरिष्ठ सौन्दर्यविद मनिषा जिसी क्षेत्री बोस्टर मिडिया सर्वोत्कृष्ट सौन्दर्यकर्मीको रुपमा सम्मानित हुनुभएको छ । बोस्टर मिडिया तथा राष्ट्रियखबरको नवौं बार्षिकोत्सवको अवसरमा शहरी विकास मन्त्रि रामकुमारी झाक्रीको हातबाट सौन्दर्यविधामा उहांले उक्त सम्मान प्राप्त गर्नुभएको हो । लोकप्रिय संचारमाध्यम राष्ट्रियखबरको नवौं वर्ष प्रवेशको अवसरमा देशका ख्याती प्राप्त व्यक्तित्वहरुलाई सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उहांलाई पूर्व मन्त्री रामकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट,आयोजक तथा राष्ट्रियखबर एवं बोस्टर मिडियाका प्रमुख मुकुन्द ढुंगाना लगायतको उपस्थितीमा उहांले उक्त सम्मान प्राप्त गर्नुभएको हो । केहि दिन अघि मात्र नेपाल कल्चरल फिल्म फेस्टिवलमा युवा खेलकुद मन्त्रीको हातबाट समेत विशेष सम्मान प्राप्त गर्नुभएकी वरिष्ठ सौन्दर्यविद मनिषाले हालै दुवईमा भएको ग...
एमएसएन एक्सिलेन्स अवार्ड २०२१ दुवईमा भब्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

एमएसएन एक्सिलेन्स अवार्ड २०२१ दुवईमा भब्य रुपमा सम्पन्न

दुवई- दुवईमा एमएसएन एक्सिलेन्स अवार्ड भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम मोडल सङ्स नेपालको आयोजनामा सम्पन्न भएको हो ।  उक्त अवार्ड  सो कार्यक्रमको इन एशोसियसन पार्टनरमा जनसवाल राष्ट्रिय दैनिक र राज्य दैनिक  र बाईटस पाण्डा रहेका थिए । कार्यक्रम एनआरएनए एनसिसि युएईका पुर्व अध्यक्ष समेत रहेका नेपाली समाज युएईका निवर्तमान अध्यक्ष, एनआरएनए आईसिसि मध्यपुर्व संयोजक(आर सि) तथा एनआरएनए आईसिसिका पुर्व सल्लाहकार एबं बरिष्ठ समाजसेवी चन्द्र प्रसाद सापकोटा (सिपी) को प्रमुख आतिथ्यता तथा ईमारत मुलुकका व्यवसायी तथा समाजसेवी शेख नासिर मुर्त्दाह बकर र एनआरएनएका मध्यपुर्व उपसंयोजक मनोज गोर्खालीको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा इन एशोसियट पार्टनर तर्फ नेपालबाट जनसवाल राष्ट्रिय दैनिक,जनसवाल डट कम तथा अर्थ रोजगार टेलीभिजनका सम्पादक तथा अध्यक्ष रामजी बगाले र नेपाल टेलिभिजन न्युज कार्यक्रम...
धमाधम सम्पादनमा चलचित्र “प्रेमगन्ज”
मनोरन्जन, समाचार

धमाधम सम्पादनमा चलचित्र “प्रेमगन्ज”

चलचित्र “प्रेमगन्ज”को धमाधम सम्पादन भइरहेको छ । गत बर्ष बैशाख देखि सुरु भएको चलचित्रको छायांकन यहि मंसिर एक गते समाप्त भएको थियो । पहिलो लकडाउन सकिए संगै चलचित्रको सुटिङ सुरु भएको थियो । दोश्रो लकडाउन सुरु भए पछि भने केही समय सुटिङ स्तगित भएको थियो । देश कोरोना लकडाउनले गर्दा तहसनहस भयो । चलचित्र क्षेत्र त झनै बेजोग भयो । प्रदर्शन हुन तयार चलचित्र रोकिए , सुटिङमा जान तयार चलचित्र पनि रोकिए । तर प्रेमगन्ज निर्माण युनिट भने निर्धक्क चलचित्र निर्माणमा जुटिरह्यो । लकडाउनका कारण सबै प्राबिधिक कलाकार काम बिहिन हुँदा पनि प्रेमगन्ज टिमले भने अलिकति भए पनि राहत प्रदान गर्यो । यो दोश्रो लकडाउन यता मात्रै यस चलचित्रले कलाकार तथा प्राबिधिक माथी दुईकरोड लगानी गर्यो । अर्थात यसले कुनै न कुनै रुममा चलचित्र क्षेत्रमा आबद्ध कलाकार प्राबिधिकलाई राहत प्रदान गर्यो । छायांकनमा मत्रै दुईकरोड लगानी भएको चलचित्र ...
‘लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट’ बाट सुरु बन्यजन्तु संरक्षण र्‍यालीमा ‘द फेस’ मोडलहरु
मनोरन्जन, समाचार

‘लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट’ बाट सुरु बन्यजन्तु संरक्षण र्‍यालीमा ‘द फेस’ मोडलहरु

काठमाडौं । ‘यु क्यान फ्लाई’ को आयोजनामा राजधानीमा संचालित ‘द फेस’का प्रतिस्पर्धी मोडलहरु चितवनमा बन्यजन्तु संरक्षणको निम्ति एक र्‍यालीमा सहभागी भएका छन । ‘द फेस’ मोडलहरू आ-आफ्नै रचनात्मक नारासहित प्लेकार्ड बोकेर वन्यजन्तु संरक्षण र्‍यालीमा सहभागी भएका थिए । नेपाली युवाहरूमाझ वन्यजन्तु संरक्षणको आवश्यकता र त्यसतर्फ सरोकारवालाहरुको ध्यानाकर्षण गराउने उद्देश्यसहित नयाँ दृष्टिकोण सहित फेसनलाई सामाजिक अभियानमा जोड्दै प्रदर्शन गरेको ‘द फेस’ का आयोजक संम्शाद शाहले जनाए । ‘लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिटबाट र्‍यालीलाई कार्यक्रम संयोजक सुप्रिया थापाले झण्डा देखाएर शुभारम्भ गरेकी थिईन । नारायणी नदीमा पुगेर समापन भएको उक्त र्‍यालीको मुख्य उद्देश्य वन्यजन्तु संरक्षण र वन क्षेत्र बढाउन चेतना जगाउनु रहेको थियो । लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट’का संचालक देवे...