तिज गीत ‘भाग्य खुलाई देउ सार्वजनिक'(भिडियो)
काठमाडौं । कृष्णराज भण्डारीको स्वर तथा शव्दमा भाग्य खुलाई देउ बोलको तिज गीत सार्वजनिक भएको छ । गायक भण्डारीसंगै सन्तोष प्रगड,सिम्रन श्रेष्ठ र पुष्प कार्कीको समेत स्वर रहेको गीतलाई शैलेस पहरीले संगीत दिएका छन ।
सन्तोष प्रगडकै एरेन्ज,मिक्सिङ्ग,रेकर्डिस्ट र मास्टरिङ्ग रहेको गीतको अडियो भिडियो साईमान पिक्चर्सले बजारमा ल्याएको हो ।
शैलेस पहारी को युट्यूब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा शैलेस पहारी,भरत खड्का र दिव्या वयलकोटीको अभिनय रहेको छ। भिडियोलाई सागर लामाले निर्देशन गरेका हुन भने छायाँकन अमित बिक र सम्पादन राजेश वोहिराले गरेका हुन ।...










