‘तिम्रो हुने कहिले’ आजबाट डिस्क होम लगायत अल नेपाल रिलिज हुंदै
काठमाण्डौँ, मङ्सिर २ । तेजनेपाल
ग्यालेक्सी दैनिक
क्लसिक फ्रेमको प्रस्तुतिमा निर्देशक राजु गिरीको निर्देशन रहेको सुधन धिताल, श्याम खत्रीको निर्माण रहेको चलचित्र ‘तिम्रो हुने कहिले’ आज मंसिर ३ गतेबाट देशभर एकसाथ प्रदर्शन हुँदैछ ।
चलचित्र अल नेपाल रिलिज भएसंगै डिस्क होममा पनि एकैसाथ प्रदर्शन हुन लागेको जानकारी निर्देशक गिरीले गराउनु भयो ।
चलचित्रको छांयाकन सिनेमाटोग्राफर रामकृष्ण चौलागाईं, सम्पादन ललित सिंह साउद रहेका छन ।
हालाई यसै चलचित्रको दैव लाग्यो मायामा बोल रहेको गीत पनि सार्वजनिक गरिएको छ जसमा शब्द अनिल खनाल स्वर राम भक्त जोजिजु
सँगीत तथा संगीत संयोजन बाबुल गिरीको रहेको छ ।
‘तिम्रो हुने कहिले’ मा नृत्य निर्देशन् सुनिता वस्नेतको रहेको छ । सुनिता बस्नेतले हाल विशेष त साल्सा र मोडन डान्सको प्रशिक्षण दिंदैआईरहेकी छन् ।
नृत्य प्रशिक्षकको रुपमा परिचित नृत्यांगना सुनिता ब...









