Friday, November 20

बबिना भटराईको स्वरमा ‘माझी बनेर आयौ’ (भिडियो)

बबिना भटराईको स्वर र संगीतमा ‘माझी बनेर आयौ’ बोलको गीत सार्वजनिक काठमाडौँ : बबिना भटराईको स्वर र संगीत रहेको स्टुडियो भर्सनको ‘माझी बनेर आयौ’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा शब्द सुनिता प्रसाईँको रहेको छ भने संगीत संयोजन साहस शाक्यले गरेका छन् ।

नकुल कार्कीले रेकर्डिङ गरेको गीतलाई प्रकाश खरेलले मिक्सिङ मास्टरिङ गरेका हुन् । भिडियोलाई जस्केलो कृयसनले निर्माण गरेको हो । भिडियो बबिनाकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *