Friday, November 20

नेपाली राष्ट्रिय क्रिकेट टिमका कोच डेभ ह्वाटमोरले दिए राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टिमका कोच डेभ ह्वाटमोरले पदबाट राजीनामा दिएका छन् । उनले शुक्रबार राष्ट्रिय क्रिकेट टिमको कोचबाट राजीनामा दिएका हुन् । 

ओमानको भ्रमणमा रहेका उनले राष्ट्रिय क्रिकेट टिमको कोचबाट राजीनामा दिएको बारे क्रिकेट एशोसिउशन नेपाल ९क्यान०ले सामाजिक सञ्जाल फेसबुमार्फत जानकारी गराएको छ । 

क्यानले प्रशिक्षक ह्वाटमोरले इमेल मार्फत राजीनामा पठाएको बताएको छ । ह्वाटमोरले आफ्नो घरायसी कारणले राजीनामा दिएको क्यानले फेसबुकमा जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *