Friday, November 20

टिकटकमा रुचाइएको ‘बेलौरीको ट्यापे’ सार्वजनिक

काठमाण्डौ, माघ ६ 
ग्यालेक्सी दैनिक
पछिल्लो समय अत्याधिक टिकटकमा रुचाइएको गीत ‘बेलौरीको ट्यापे’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

पछील्लो समय युवाहरु अत्याधिक कुलतमा फसेको र यस्तो नगर्न आग्रह गर्दै दुई वर्ष पहिले भिडियो निर्माण भएको शिक्षामुलक भिडियो कोरोना कहरका कारण सार्वजनिक हुन सकिरहेको थिएन ।

ढिलै भएपनि भिडियो सार्वजनिक भएकोमा मोडल सम्झना ठकुरीले खुशी ब्यक्त गरिन किनभने उनको यो पहिलो भिडियो थियो ।

र्यापर शिव रानाको शब्द, स्वर रहेको बेलौरीको ट्यापे गीतको पश्चिम नेपालको धनगढीमा छायांकन गरिएको भिडियोमा सम्झना ठकुरी, अविशेक, अञ्जना तमाङग, धर्मेन्द्र लगायत स्थानीय कलाकारहरुको अभिनय रहेको छ भने निर्देशन अविशेक रानाको रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *