काठमाण्डौ, माघ ७ | तेजनेपाल
सिनेकला संवाददाता
ग्यालेक्सी दैनिका
निकेस पुन, राम रसाइली, शान्ती श्री परियार र पम्सिरा आलेमगरको स्वर रहेको ‘बनको खरायो’ बोल रहेको गीतको भिडियो सार्वजनिक भएको छ ।
सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी रहेको लोक गीतमा सुनिल क्षत्री, अञ्जली अधिकारी, सुरेन्द्र बसेल र नविना कार्की लगायतका कलाकारहरु फिचर्ड छन् ।
राम रसाइलीको संगीत र शव्द रहेको गीतलाई बीबी अनुरागीले एरेन्ज गरेका हुन् ।
भिडियो डीएआर मुभिजको युट्युवमार्फत सार्वजनिक गरिएको छ ।
