Friday, November 20

लक्ष्मणको ‘कहाँ खोजुँ’

काठमाडौं १९ माघ
ग्यालेक्सी दैनिक
राष्ट्रिय भावको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।

गीति लेखनको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लक्ष्मण बानियाँको शब्द, संगीत रहेको ‘कहाँ खोजुँ’ बोलको राष्ट्रिय भावको गीत सार्वजनिक भएको हो ।

गीतमा सुरेश बजगाईंको स्वर, दिक्षीत पौडेलको एरेन्ज रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *