Saturday, November 21

Author: Galaxy Dainik

दसैँं आम नेपालीहरूको महान पर्व :सुष्मा महरा
अर्थ/व्यापार, समाचार

दसैँं आम नेपालीहरूको महान पर्व :सुष्मा महरा

काठमाडौं । नेपालको  नम्बर वान ब्युटी सलुन फेसियल हाउसकी सञ्चालिका तथा प्रबन्धक समेत रहेकी महरा देशको धर्मसंकृति बचाउन हरेक पर्वलाई विषेश रूपमा आफूले फोटोमार्फत भए पनि मौलिकता कायम गर्न कोशिस गरेको बताउँछिन् । साथै, यो सांस्कृति तथा रमाइलो फोटोशुटमा नेपाल स्वतन्त्र कानुन व्यवसायी संघकी अध्यक्ष समेत रहेकी अधिवक्ता आकृति रायमाझी पनि जोडिएकी छिन् । सधैं अदालती कामको रापतापबीच रहिरहने रायमाझीले सांस्कृतिक फोटो शुटमार्फत आफ्नो सुन्दरता फोटोमा उतार्न पाएकोमा खुसी व्यक्त गरिन् । ‘दसैँं आम नेपालीहरूको महान पर्व हो, त्यसमा हामी महिलाहरूका लागि थप विशेष हुने गरेको छ । किनभने दुर्गा भवानी पनि महिलानै हुनुहुन्छ, संसार बचाउन दुर्गा भवानीले महिषासुर (राँगाको आकारको एक दानव) को बध गरेको खुसीमा मनाइने पर्व दसैँं हो । सत्यको जितको प्रतिक हो,’ उनले भनिन् । यस्तै, चार्डपर्वको बेला महिलाहरूले प्राय: प्रा...
कृष्णराज भण्डारीको शव्दमा  ‘दशै यसपाली’ (भिडियो)
मनोरन्जन, समाचार

कृष्णराज भण्डारीको शव्दमा  ‘दशै यसपाली’ (भिडियो)

काठमाडौं । हिन्दुहरुको महान चाडको अवसरमा गीतकार कृष्ण राज भण्डारीको शव्दमा तयार भएको दशै गीत ‘दशै यसपाली’ सार्वजनिक भएको छ । लाल बहादुर सुब्बाको संगित तथा गायकत्रय सविन लिम्बु, देव राना, कृष्ण भण्डारीको स्वर रहेको गीतको भिडियो हाम्रो ‘हाम्रो आफ्नै टिभी’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । सविन लिम्बुकै एरेन्ज रहेको गीतको भिडियोमा गायकत्रयका साथमा भुपेन सिंह क्षेत्रीको अभिनय देख्न सकिन्छ । रोशन श्रेष्ठले छायांकन गरेको भिडियोलाई अनिल श्रेष्ठले निर्देशन गरेका हुन भने सम्पादन विवेक सुनार र कलर श्याम कुंवरको रहेको छ ।...
सर्वकल्याणेश्वर साना किसान कृषि सहकारी संस्थाको ११ औँ साधारण सभा
अर्थ/व्यापार, समाचार

सर्वकल्याणेश्वर साना किसान कृषि सहकारी संस्थाको ११ औँ साधारण सभा

काठमाडौं। सर्वकल्याणेश्वर साना किसान कृषि सहकारी संस्था लि. ले ११ औँ साधारण सभा थानकोटको त्रिभुवन पार्कमा मनाएको छ । सहकारीका अध्यक्ष प्रकाश प्रसाद फुयालको सभापतित्वमा बागमती प्रदेश सभा सदस्य काठमाडौं क्षेत्र नं. ६ (२) का सांसद् मा.अमन कुमार मास्केको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको छ । सर्वकल्याणेश्वर साना किसान कृषि सहकारी संस्था लि.का रामहरी शर्मा फुयालले आगन्तुक अतिथि लगायत सम्पुण शेयर सदस्यहरुलाई स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा सभापति प्रकाश प्रसाद फुयालले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । आर्थिक वर्ष २०७९-८० मा सर्वकल्याणेश्वर साना किसान कृषि सहकारी संस्था लि.को आर्थिक मन्दीको अवस्थामा पनि निक्षेप संकलनतर्फ अहिलेसम्म कुनै समस्या महसुस गर्न नपरेको अध्यक्ष प्रकाश प्रसाद फुयालले बताए । कार्यक्रममा लेखा तथा सुपरिवेक्षण समितिको संयोजक मदन प्रसाद फुयालले आर...
सिजन मिडियाको १५ औँ स्थापना दिवसमा एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड
समाचार, समाज

सिजन मिडियाको १५ औँ स्थापना दिवसमा एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड

काठमाडौँ – सिजन मिडिया आफ्नो १५ औँ स्थापना दिवस मनाएको छ । शुक्रबार स्थापना दिवसको अवसरमा होटल हिमालयन कुपन्डोलमा एशियाली देशका सफल व्यवसायीक व्यक्तित्वहरुलाई ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२३’ चौथो संस्करण विषयक सम्मान तथा अवार्ड वितरण कार्यक्रम आयोजना सम्पर्न गरेको हो । उक्त कार्यक्रममा प्रमुख अािथि  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशेष अतिथि  शहरी विकास मन्त्री सीता गुरुङ, विभिन्न दलका सांसदहरु गणेश पराजुली,रामहरि खतिवडा,राजेन्द्र पाण्डे,हितराज पाण्डे, एकनाथ ढकाल साथै व्यवसायीहरु एफएनसिसिआइका अध्यक्ष चन्द्र ढकाल, सिएनआइका अध्यक्ष राजेश अग्रवाल, पन्चकन्या गु्रपका प्रवन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ लगायत अन्य व्यवसायीक व्यतित्वहरुको उपस्थिति रहेको थियो । सिजन मिडिया प्रालिको १५औँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘एशियन प्राफेसनल एचिभ्मेन्ट अवार्ड २०२३’ कार्यक्रमलाई सम्बोधन ग...
एलेक्स शर्माको “मेरो बाबा”सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

एलेक्स शर्माको “मेरो बाबा”सार्वजनिक (भिडियो)

काठमाडौं । आफ्नो जन्म दिने बाबा प्रति सम्मान स्वरुप समर्पित गितको म्युजिक भिडियो एक भब्य समारोह बिच सार्वजनिक गरिएको छ। नव गायक एलेक्स शर्माको स्वर तथा अभिनय रहेको उक्त गीतको संगित एरेन्ज चर्चित संगितकार दिवान किनारले गर्नु भएको थियो । सम्भवत नेपालि सांगीतिक क्षेत्रमा एक छुट्टै किसिमको गीत तयार पारी निकै मार्मिक रुपमा उत्कृष्ट ढंगले सम्पूर्ण जन्म दिने बाबा प्रति समर्पित गरिएको भिडियो नयाँ – नौलो हुन सक्छ, किनकि यस्ता बिषय बस्तु मा कमै मात्र गित संगित तयार हुने गर्दछ । गायक शर्माको यथार्थ जिवनमा आधारित गीतको भिडियो निकै मर्मस्पर्शी छ । उनको भनाई अनुसार, आफु निकै कठिन अबस्थाबाट पटक-पटक असफलता संग लड्दै आफन्त,इस्टमित्र र आमा बाबाबाट तिरस्कृत हुदै भौतारिएको थिए , त्यो चुडिएको माया आफन्त को साथ फर्काउन रातदिन मेहेनत गरे पश्चात आफ्नो पुरा हुन लागेको सपना र खुसि मैले आफ्नो बावालाई दे...
वरिष्ठ गायक पोखरेलको ‘चित्त दुख्छ रे उनैको’(भिडियो)
मनोरन्जन, समाचार

वरिष्ठ गायक पोखरेलको ‘चित्त दुख्छ रे उनैको’(भिडियो)

प्रतिष्ठित लोकप्रिय गायक सीताराम पोखरेलको स्वरमा रहेको गीतको म्युजिक भिडियो ‘चित्त दुख्छ रे उनैको’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । मुनाल शिशिर कोइरालाको शब्दमा रहेको यस गीतलाई सागर शरद अधिकारीले सङ्गीतबद्ध गर्नुभएको छ । सञ्जय श्रीपालको गीतमा सङ्गीत संयोजन रहेको छ । वैवाहिक सम्बन्धमा हुने सानो तिनो झगडा या मनमुटाबको कथामा आधारित यस गीतको म्युजिक भिडियोमा स्वयम् गायक पोखरेल र उषा उप्रेतीको अभिनय रहेको छ । सुजन श्रेष्ठले छायाङ्कन गरेको गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गर्नुभएको हो । नवीन विष्ट सहायक निर्देशक रहेको यस गीतको भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो । भिडियो ‘ओएस आर डिजिटल’ नामक युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।...
रविको हिन्दी गीत ‘दिलके पास तुम हो’मा अरुणा सुवेदी (भिडियो)
मनोरन्जन, समाचार

रविको हिन्दी गीत ‘दिलके पास तुम हो’मा अरुणा सुवेदी (भिडियो)

काठमाडौं । गायक रवि सुवेदीको स्वरमा रहेको हिन्दी गीत ‘दिलके पास तुम हो’ को भिडियो सार्वजनिक भएको छ । गायक तथा मोडल समेत रहेका सुवेदीको आफ्नै युट्युब च्यानल रवि सुवेदीबाट सार्वजनिक गरिएको उक्त हिन्दी गीतको भिडियोमा मोडल अरुणा सुवेदीले अभिनयमा साथ दिएकी छिन । विकास चौधरीको शव्द तथा संगीत रहेको गीतलाई सन्जय हमालले एरेन्ज र दिपेश सिंहले मिक्सिङ्ग तथा रेकर्डिङ्ग गरेका छन । किर्तिपुर तथा काठमाडौंका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोलाई शैलेस श्रेष्ठ लुभुले छायांकन तथा सम्पादन गरेका छन । राज महर्जन तथा रुपेन्द्र श्रेष्ठको संयुक्त कन्सेप्ट तथा निर्देशन रहेको भिडियोको प्रडक्सन म्यानेजरमा राजन महर्जन र मेकअपमा कुशुम कर्माचार्य रहेकी थिइन । अमेरिकामा रहेर पनि नेपाली गीत संगीतमा सक्रिय गायक सुवेदीका यस अघि पनि हिन्दी भर्सनका केहि म्यासप गीतको भिडियो सार्वजनिक भैसकेको छ । लामो समयदेखि संग...
विश्वकिर्तिमानी डा.उपाध्यायलाई ‘टीका गोपाल गीतसङ्गीत विशेष सम्मान’
समाचार, समाज

विश्वकिर्तिमानी डा.उपाध्यायलाई ‘टीका गोपाल गीतसङ्गीत विशेष सम्मान’

काठमाडौं । विश्वकिर्तिमानी डा. डीआर उपाध्यायलाई ‘टीका गोपाल गीतसङ्गीत विशेष सम्मान–२०८०’ प्रदान गरिएको छ । बिहीबार काठमाडौंमा भएको एक विशेष समारोहमा प्रथम उपराष्ट्रपति परमानन्द झाले डा. उपाध्यायलाई सो सम्मान पुरस्कार अर्पण गर्नुभएको हो । विशिष्ठ कलाकार लय संग्रौला, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ सङ्गीतकार राजु सिंह, वरिष्ठ गायक सीताराम पोखरेल, कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, गायक शिशिर योगीलगायतकाको आतिथ्यता रहेको कार्यक्रममा कीर्तिमानी गीतकार डा. उपाध्यायलाई ‘टीका गोपाल गीतसङ्गीत विशेष सम्मान-२०८०’ प्रदान गरिएको थियो । डा. उपाध्यायलाई नगदसहित सम्मान पुरस्कार प्रदान गरिएको थियो । यो पुरस्कार नेपाली गीतसङ्गीत क्षेत्रको प्रवद्र्धन र स्रष्टालाई प्रोत्साहन एवम् सम्मान गर्ने उद्देश्यले गायक तथा सङ्गीतकार कन्हैया सिंहले आफ्ना माता पिताको नाममा स्थापित गर्नुभए...
मिलापको आयोजनामा बडा दशैँको शुभकामना आदान-प्रदान एवं स्रष्टा सम्मान
समाचार, समाज

मिलापको आयोजनामा बडा दशैँको शुभकामना आदान-प्रदान एवं स्रष्टा सम्मान

मिलापको आयोजनामा बडा दशैँ-२०८० शुभकामना आदान-प्रदान एवं स्रष्टा सम्मान समारोह आयोजना गरेको छ । मासिकले बिहीबार काठमाडौंमा एक विशेष समारोहको आयोजना गर्दै शुभकामना आदान-प्रदान एवं स्रष्टा सम्मान समारोह गरेको हो । नेपालीहरूको महान् पर्व बडादशैँको पूर्वसन्ध्यामा भएको समारोह प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । विशिष्ठ कलाकार लय संग्रौला, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ गायक सीताराम पोखरेल, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, गायक शिशिर योगीलगायतकाको आतिथ्यता रहेको कार्यक्रममा कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायलाई ‘टीका गोपाल गीतसंगीत विशेष सम्मान-२०८०’ प्रदान गरिएको थियो । यो पुरस्कार नेपाली गीतसंगीत क्षेत्रको प्रवद्र्धन र स्रष्टालाई प्रोत्साहन एवं सम्मान गर्ने उद्देश्यले गायक तथा संगीतकार कन्हैया सिंहले आ...
एशियन गेम्समा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई एआईजी सन्दिप भण्डारीद्वारा स्वागत
खेलकुद, समाचार

एशियन गेम्समा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई एआईजी सन्दिप भण्डारीद्वारा स्वागत

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी लगायत सिनियर प्रहरी अधिकृतहरुले सन् २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म मित्र राष्ट्र चीनमा सम्पन्न भएको १९ औं एशियन गेम्स अन्तर्गत कराते, कबड्डी, भारोत्तोलन तथा भलिबल खेलमा उत्कृष्ट खेल प्रदर्शन गरी स्वदेश फिर्ता हुनुभएका खेलाडी तथा अफिसियलहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भयो । उक्त प्रतियोगितामा नेपालले प्राप्त गरेको १ रजत र १ काँस्य गरि कुल २ पदक मध्ये कराते खेल अन्तर्गत नेपाल पुलिस क्लबमा आवद्ध कराते खेलाडी एरिका गुरुङले नेपालको कराते खेल ईतिहासमै पहिलो पटक एशियन गेम्सको फाईनलमा प्रवेश गर्न सफल भई नेपाललाई रजत पदक दिलाउनु भएको थियो भने आफ्नो डेब्यू खेलमा नै कास्य पदक जित्न सफल नेपाली कबड्डी टिममा न...