Friday, November 20

अन्तर्राष्ट्रिय

भारतमा थप ३८ हजार संक्रमित, ४११ संक्रमितको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

भारतमा थप ३८ हजार संक्रमित, ४११ संक्रमितको मृत्यु

भारतमा थप ३८ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३८ हजार १५३ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १४ लाख ९ हजार ६३९ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख १७ हजार २४४ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकै दिन ४११ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २० हजार ९९६ पुगेको छ ।...
भारतमा थप ३९ हजार संक्रमित, ५३६ संक्रमितको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

भारतमा थप ३९ हजार संक्रमित, ५३६ संक्रमितको मृत्यु

भारतमा थप ३९ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३९ हजार ४४१ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १३ लाख ३१ हजार १४५ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख १५ हजार ७५५ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकै दिन ५३६ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २० हजार ३८ पुगेको छ ।...
भारतमा थप ४१ हजार संक्रमित, ५१० संक्रमितको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

भारतमा थप ४१ हजार संक्रमित, ५१० संक्रमितको मृत्यु

भारतमा थप ४१ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४१ हजार ६९७ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १२ लाख ५६ हजार ८३९ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख १६ हजार ५ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकै दिन ५१० संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख १९ हजार २१ पुगेको छ ।...
इराकमा बम विस्फोट, कम्तीमा २५ जनाको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

इराकमा बम विस्फोट, कम्तीमा २५ जनाको मृत्यु

इराकको बगदादमा भएको बम विस्फोटमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अन्य कयौँ घाइते भएको सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । इदको तयारी गरिरहँदा उत्तरी साड सहर क्षेत्रमा मंगलबार विस्फोट भएको हो । यो विस्फोटलाई पछिल्लो छ महिनायताकै सबैभन्दा घातक ठानिएको छ । विस्फोटको जिम्मा इस्लामिक स्टेट (आईएस) समूहले लिएको छ । इराक सरकारले सन् २०१७ को अन्त्यमा सुन्नी मुस्लिम जीहादी समूहमाथि विजयी भएको घोषणा गरेयता त्यहाँ विस्फोटका घटना बढेका छन् ।...
भारतमा २९ हजार संक्रमित थपिए, मृत्यु दर घट्दै
अन्तर्राष्ट्रिय, समाचार

भारतमा २९ हजार संक्रमित थपिए, मृत्यु दर घट्दै

भारतमा कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घट्न थालेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गएको छ ।   भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ सय ७२ जनाको मृत्यु भएको छ । यसअघि भारतमा एकैदिन ५ सय १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख १४ हजार ५१३ पुगेको छ ।   पछिल्लो २४ घण्टामा २९ हजार ४२४ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि एकैदिन ३८ हजार ३२५ जना कोरोना संक्रमित थपिएका थिए । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड ११ लाख ७३ हजार जना पुगेको छ । यस्तै हालसम्म ३ करोड ३ लाख ४६ हजार १ सय ३१ कोरोना संक्रमित निको भइसकेका छन् ।  भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरि...
भारतमा थप ३८ हजार संक्रमित, ५०१ संक्रमितको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

भारतमा थप ३८ हजार संक्रमित, ५०१ संक्रमितको मृत्यु

भारतमा थप ३८ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३८ हजार ३२५ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ११ लाख ४३ हजार ५९५ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख २८ हजार ६९२ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकै दिन ५०१ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख १४ हजार १४१ पुगेको छ ।...
भारतमा थप ४१ हजार संक्रमित, ५१७ संक्रमितको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

भारतमा थप ४१ हजार संक्रमित, ५१७ संक्रमितको मृत्यु

भारतमा थप ४१ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४१ हजार २८३ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ११ लाख ५ हजार २७० पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख २९ हजार ३९७ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकै दिन ५१७ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख १३ हजार ६४० पुगेको छ ।...
भारतमा थप ३८ हजार संक्रमित, ५६० संक्रमितको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

भारतमा थप ३८ हजार संक्रमित, ५६० संक्रमितको मृत्यु

भारतमा थप ३८ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३८ हजार ११२ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १० लाख ६३ हजार ९८७ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख ३० हजार ६८१ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकै दिन ५६० संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख १३ हजार १२३ पुगेको छ ।...
भारतमा कोरोना संक्रमण र मृत्यु दर घट्दै, एकैदिन ४१ हजार संक्रमित फेला
अन्तर्राष्ट्रिय, समाचार

भारतमा कोरोना संक्रमण र मृत्यु दर घट्दै, एकैदिन ४१ हजार संक्रमित फेला

भारतमा कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घट्न थालेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गएको छ ।   भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ सय ८० जनाको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख १२ हजार १९ पुगेको छ ।   पछिल्लो २४ घण्टामा ४१ हजार ८५४ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड ९ लाख ८६ हजार ८०३ जना पुगेको छ । यस्तै हालसम्म ३ करोड १ लाख ३६ हजार ४ सय ८३ कोरोना संक्रमित निको भइसकेका छन् ।  भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ ।...
भारतमा कोरोना संक्रमण दर घट्दै, एकैदिन २७००० संक्रमित फेला
अन्तर्राष्ट्रिय, समाचार

भारतमा कोरोना संक्रमण दर घट्दै, एकैदिन २७००० संक्रमित फेला

भारतमा कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घट्न थालेको छ । कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय कम संक्रमित फेला परेका छन् ।   भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ सय ९५ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ९ हजार २८७ पुगेको छ ।   पछिल्लो २४ घण्टामा २७ हजार ४०४ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड ९ लाख १ हजार ३११ जना पुगेको छ । यस्तै सक्रिय संक्रमित ४ लाख ३९ हजार ५६३ रहेका छन् । यस्तै हालसम्म ३ करोड ५६ हजार १ सय ३० कोरोना संक्रमित निको भइसकेका छन् ।  भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ ।...